Posted by: miss_ me March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

'मास्टर्नी नानीलाई जदौ है मेरो नि। '

ओ हो अन्तेर बाउ कताटि पाल्नु  भओ भन्चु र । पइले पइले ब्यानब्यान  नेपाली गित राख्नु हुन्त्यो अनिखेरि अब चै  के भन्च त्यो के जाती हिन्दि मा गाम्नु थाल्नु भ'छ  के रे ---  लु म नि बसे आझलै हउरको डेडिकेत अरेओ गित सुन्न  --तात्तो न छारो भजन आज लै सुन्दिन भन्चु(हाम्लाइ नि आम्च त त्यसरी लेख्न ) ।

लौ सप्पै जो आम्न छोडे के रे ।मुलाइ नि  उफ्रि सिस, बि दादा ,दुर्गि सिस र प्रितिको निकै याद आउछ --

Read Full Discussion Thread for this article