CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 --चौतारी-५७--

[Please view other pages to see the rest of the postings. Total posts: 619]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 153951 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 05-31-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५७


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम



          
--चौतारी -- भाग ५७ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको 57 औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, Gr Bush Jr. -जर्ज बुश आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of ५७ editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.





लौ बसुम यही चौतारीमा




चौतारी-५६

चौतारी-५५
चौतारी-५४
चौतारी-५३

जदौ!!

:-)
 
Posted on 06-07-07 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काति राम्री छोरी हाम्री सान्नानिको !
हो बा हसाइ चाइ साच्चै नै हाम्रो सोओssssssssssssssssssssssssssssssssजो कुम्ले ब्रो को जस्तै रछ

मिस मेरो हालखबर त एक दम ठिक छ ! मिसको हालखबर सुन्न नपाको नि धेरै भो
ठुली त हामि सँग रिसाकि छन् जसो लागेछ । हालखबर सोस्दा पनि बाल मतलब नदिने
ठुली ए ठुलीइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइइ के भो तिमलाइ?
 
Posted on 06-07-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

durgi khai maile timle bolako sundai sunina kya. kina risaununi timi sanga tara macha bhane ahile samma khana deko chainu ta timle malai. ani durgi how r u?
 
Posted on 06-07-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अफ्नो किस्मतको कोसेछु।

छुट्किके भि छोरि भयो हम्ले दियो शुभकाम्ना
हम्रो शादि हि भे छेन कब हुने पुरे हम्रो मनकाम्ना

साथि और कुमलवा बिरादरके बात के कर्नु हुजुर
उसके पनि होला शायद यो बरष बाप बन्नेके सुर

हरिया को भि बहुते लरकि लइन माथि लइन मारेछ
बिहे कर्ने दाऊमा छ सुसरा हम्रो मात्र किस्मत हारेछ

निसान्त भैया भउते भैया दोने के दोनो तगडा छ
लरकि धेरै छान्दा छान्दा उनके भी शादि पक्का छ

हमि पनि सला अब तो शादि वादि कर्नेको जोशेछु
सबले छोरा छोरि पायो हमि अफ्नो किस्मतको कोसेछु

जे राम जि कि।
 
Posted on 06-07-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बल्ल सुनिन् ठुलीले ! चर्को सोरले बोला पछि पो सुन्दि रछन् ।

आइ एम फाइन ठुली!

म त ठुलीले कहिले आउछु भन्छिन् होला भनेर कोरेर बसेको नि
 
Posted on 06-07-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा म्याड भैया दामी छ !
 
Posted on 06-07-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्ना भनेको ke ho chiplu? mero chhoriko nam ta अार्ना ho ke.

अर्ना भनेको त जङ्गली भैंसी हो नि सान्ननी, कोशी टप्पुमा मात्रै पाईन्छ क्यारे। ठुलिले के भनेकी होली भनेर तर्सेको म त। बरु अार्ना भनेको चाँही के नि?
 
Posted on 06-07-07 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL chiplu...... devi ko nam ho
durgi mata aaj ke khana dini?

myaad bhaiya kati pir garnuhunchha? dhaniya nabhe guniya aaihalchhe ni. :)
 
Posted on 06-07-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

आज काम परेर ढिलो भैयो। सान्नानीलाइ बधाइ पुत्री लाभको लागि! लु मैले पैसो चढाएँ है त! :)

आज त धनियाँ नि आइछे, हरितालिकेलाइ र्याग गर्दै रैछे।:D

अरू सबै गाम्लेहरूलाइ जदौ!

 
Posted on 06-07-07 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बडा रमाइलो भै लिएछ, हमार् चौतारि पनि। ठुली अफ लाइन् मेसेज चेक गर्यौ?
सबैलाइ तारेमाम् ठोक्दै अहिले यहि बिश्रान्ति। ॐ शन्ति। ॐ शन्ति।
 
निशान्त
Posted on 06-07-07 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबलाई नमस्ते ठोकेँ ल!

आsssssssssच! मो त चौतारिलाई साईडमा पारेरा हिनिराको कि, अन्त बबाल ज्वाssनो ज्वाsssनो बास्ना आयो!
आबो कोले ज्वानो को सुप खायो भनेर नि एssक लुक्स दिन चौतारिमा छिर्देको त आम्मामामामाssss हाम्रो सान्स त फिरि 'मम' भएछन्त! भान्जि पाएर हरिsssssप खुसि भेराको रैछन्तनि! आबो मो नि बबाsssssल ह्याप्पि भयो हौ। आबो अङ्कल भयोन्तनि हौ! लु सान्स तिमिलाई कङ्ग्र्याssच छ ल! आबो म आजु यहि खुसिमा कि एउटा सिङ्गैss सुङ्गुर काटेर भोज
गर्छु ल? तोङ्बामा त नि पौडिsss खेल्नु मिल्ने गरेर सोमहरुलाई खुवाउँछ नि हौ आबो!
 
Posted on 06-07-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मामामामाssss हाम्रो सान्स त फिरि 'मम' भएछन्त

सान्नानीलाई दोस्रो सन्तान लाभ भएको हो? लौ थाहै थिएन।
अनी निश पाट्, कहिले गर्ने हो त सुङ्गुर् र तोम्बा पार्टी?
 
Posted on 06-07-07 7:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धत् मेरो खप्पर! हिजो आधा रातसम्म चौतारीमा बसेर पनि खुश-खबर आईपुग्ने बेलाँ भूस भएछु!

ल धेरै धेरै बधाई छ सान्नानीलाई पुत्रीलाभको! अनि यो गोताएं मामाको धेरै-धेरै माया छ है भाञ्जीलाई!

फुटा पनि हेर्न पाईयोस्।
 
Posted on 06-07-07 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे दाजु, के छ हालखबर? अरु त कोई छैनन जस्तो छ।
 
Posted on 06-07-07 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि यतै छु हरतालिका ज्यू। एक नजर यतातिर दिनुस। एकटा फोटो राख्नुस न प्लिज। हेर्न मन छ।

-वहि धनिया
 
Posted on 06-07-07 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

daniyaaaaa !!!

 
Posted on 06-07-07 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे वो धनियाँ, ये मदनवा चोतारीमा लोगसे बोलेको छ उसको लडकी मिलेन। दारुके दुकानमे भन्थ्यो, मेरो धनिया जस्तो लडकी चाहियो, जुन तरकारीमा पनि हाल्नु हुने। उससे बात कर, कुरो मिलिहाल्छ। उसको फोटो देखाउ?
 
Posted on 06-07-07 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् है सबैमा। कोइ छैनन् जसो छ, सब सान्नाअनीको घर् तिर् लागे जस्तो छ, भोज खान, आफुले थाहै भएन।
 
Posted on 06-07-07 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सप्पैलाइ मेरो ।
 
Posted on 06-07-07 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरु जदौ। लौ सान्नानि लाई बधाई छ, यो लाले दाईको तर्फाट।
 
Posted on 06-07-07 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाली हा.टा गर्ने हुदा गामको बारेमा बेखबर नै भइएछ । कत्रो ठुलो पैसो राखेको चित्रेले भनेर हेर्दा पो चाल पाएं । सान्नानी लाइ बधाइ र सानी नानी धेरै धेरै शुभकामना मेरो । यस्तै यस्तै राम्रो खबर चौतारीमा ल्याउदै गर्नोहोला । यस पटक रमाइलो थप्ने मिस दिदीलाइ पनि धन्यबाद ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters