Posted by: निशान्त June 7, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
सबलाई नमस्ते ठोकेँ ल! आsssssssssच! मो त चौतारिलाई साईडमा पारेरा हिनिराको कि, अन्त बबाल ज्वाssनो ज्वाsssनो बास्ना आयो! आबो कोले ज्वानो को सुप खायो भनेर नि एssक लुक्स दिन चौतारिमा छिर्देको त आम्मामामामाssss हाम्रो सान्स त फिरि 'मम' भएछन्त! भान्जि पाएर हरिsssssप खुसि भेराको रैछन्तनि! आबो मो नि बबाsssssल ह्याप्पि भयो हौ। आबो अङ्कल भयोन्तनि हौ! लु सान्स तिमिलाई कङ्ग्र्याssच छ ल! आबो म आजु यहि खुसिमा कि एउटा सिङ्गैss सुङ्गुर काटेर भोज गर्छु ल? तोङ्बामा त नि पौडिsss खेल्नु मिल्ने गरेर सोमहरुलाई खुवाउँछ नि हौ आबो!
Read Full Discussion Thread for this article