Posted by: Gautam B. June 7, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
धत् मेरो खप्पर! हिजो आधा रातसम्म चौतारीमा बसेर पनि खुश-खबर आईपुग्ने बेलाँ भूस भएछु! ल धेरै धेरै बधाई छ सान्नानीलाई पुत्रीलाभको! अनि यो गोताएं मामाको धेरै-धेरै माया छ है भाञ्जीलाई! फुटा पनि हेर्न पाईयोस्।
Read Full Discussion Thread for this article