hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-८७~

[Please view other pages to see the rest of the postings. Total posts: 629]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 257940 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 11-15-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी -८७--





चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी ना , मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 


Running since 7 Sept 2005 in a total of 86 editions
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



 
Posted on 11-26-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो रिट्ठे को पनि दोस्रो राउन्डको तारेमाम्

लौ लौ ठुल्दाइको पनि सहभागिता न्युन हुने सम्भाबना रे, ठुलिको सेलरोटीले बोलायो रे, कस कस्को के के छ भनम है,

आफ्नो त अस्ती बुधवार देखीको काम को चपेटा छ, अती ब्यस्त भईयो यार क्यार्नु


 
Posted on 11-26-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सञ्चै छ सुन्तले मलाई त, अनी हामीलाई कस्तो छ नि?
असारको १५ रे, हैन यो धान भित्र्याउने बेलाँ नि असारको १५ कताबाट आयो हौ भन्छु र
कुरो नि एउटा !


 
Posted on 11-26-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मोरो अंरिकामा जहिले नि असारको १५। कि खै साउनमा आँखा फुट्या गोरु भैया हो कि।

ठुल्दाइ लाइ नि दर्सन् गरे है।


 
Posted on 11-26-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाईीईीईीई
अल्छि लाग्यूऊूओ


 
Posted on 11-26-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अल्छि लाग्या निहुमा बल्छि हान्या जस्तो छ।
आफ्नो त

 छ जाँच ,

बजे पाँच ।

टेन्सन

साढे पाँच।

तारेमाम्।


 
Posted on 11-26-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खै कता बल्छी हान्नु र ठुल्दाइ
जाँच मा टन्न चिट लिएर जानु पर्छ ठुल्दाइ बडो रमाइलो हुन्छ


 
Posted on 11-26-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसै त यो जाडोमा नि
पसिना चिट् चिट्
के को  लिएर् जानु नि चिट?
चिट चोर्‍या भए उहिलेइ बोर्ड फस् हुन्थें नि,
चौतारीमा बोर्ड फस् हुन  खोज्नै न पर्ने गरी।

 
Posted on 11-26-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, all the best।

तो चिट् चिट् पसिना र चिट् दुबै छाडिदिनुस्। मरिलानु के छ र।


 
Posted on 11-26-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गूड् लक ठुल्दाइ


 
Posted on 11-26-07 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो जाँच दिने ३५ बर्षको अनुभव भा'को मान्छे पनि पाँच बजेको जाँच सँग कति डराको हो भन्या?  अलाहावादी स्ट्याल निकाल्दिने नि कुरै खत्तम!

गूड् लक ठुल्दाइ, तारेमाम!

सुन्तले र रिठ्ठेलाई नमस्ते!


 
Posted on 11-26-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् सबैलाई।
ठुल्दै लाई गूड् लक है त जाँच को।

 
Posted on 11-26-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ, गूड लक दिने सबै गाम्लेको मुखमा दुध भात परोस्।


हुन त जाँच दिने अनुभव नि लाखौं पटकको भै सक्यो। १ देखि १० पढदा सम्म २४० पटक, ११ र १२ मा २८ पल्ट। इन्जिनियरिङमा ४ साल मा १५० पल्ट,  आचार्य पढ्दा १५ पल्ट गरी कूल जम्मा घटीमा ४३३ पल्ट जाँच दिएको अनुभव छ नै। तै पनि हरेक जाँच, साढे पाँच बराबरको दशा सरह हुने भएकोले अलिकति टेन्सन हुंदो रैछ।


 
Posted on 11-26-07 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेले भिसा पायो, हाम्लाई दिसा लायो। साली कता लुकाम्नि? जे होस्, छऔतारीलाई, चईनि, चुलै निम्तो छ के रे। मिल्ने जति आम्। थुप्रै भो भने चईं बास बस्नि चाँजो आ-आफै मिलाम्न पर्ला। मेरोआँ चईं ५ जनालाई पम्पसार पार्न सम्म सकिन्छ। अनिश्चित मिति चईं डिसम्बर २१ देखुन् २५ सम्मुन् हो के रे। निश्चित भएसि फिरि बिर्खेलाई अरा'र सुचना टाँसम्ला।

राहुलदाईको केलकुलेशन गल्ति से मिस्टेक भएछ। जीछन न हो, हरेक दिन जाँच हुने होईन र, भन्या? त्यो हिसाबले त पैंतिस ईन्टु तीन सय पैंसट्ठी गरम्। १२,७७५ वटा जाँच पार गरेका? (बुढाले अब बल्ल साँचो उमेर भन्नि होला, जाँचको पटक बढाम्न!

चौतारीलाई मुटुआँ राखेर पर्देशिएको लाहुरे जस्तो भा'छु के रे। काम। दाम, माम बाहेक केई रहेन। यस्तै डुल्दै अर्दा, चईनि, दुर्गी भाउजुको पोईलाई भेट भओ। भुन्टिङ्हुरलाई नि। जाबा ४०-४५ मिनेट बस्दा नि झन्डै ८४ ब्यन्जन बना'र ख्वाउन लाई रा' हाम्रा चना दाई। नाई नाई गर्न त गरियो, तर अऊंरिका पसेसि पहिलो पटक फोउसो खान पाम्दा चईं खुशीले निलियो। भाउजुलाई भेट्न त अब तेई दिन ७२ चोटी दुर्गा चालिसा पाठ अरेर गए मत्र भेटिने जस्तो र'च!

लौ, भेक्सिनाँ नि सुत्न नपा'र ज्यान पाकेको केरा जस्तो अरि गलेको छ। आज त सातै बजे पसारिएम्! बाई बाई!


 
Posted on 11-26-07 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-26-07 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-26-07 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-26-07 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्।
रात्रीकालिन भूतमय जदौ!
आज टाउको दिवस हो कि, दुर्गे भाउजु?
सबै जना टाउको बिसाएर टाप?
सन्चै? आनन्दै? फुच्चीहरुको हाल के छ, चना दाइ खै?
लौ एकै सास मा सबै भनि हालें।

 
Posted on 11-26-07 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी नि यतै उदी छौ क्यारे
पुन्टे दाको गन्थन नि सुनियो मजैले
सबैलाई ९:३७ को नमस्ते
 
Posted on 11-26-07 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ठुलदाइ जदौ!

खाना भैसकेको हो कि बाकि छ?

सन्चै, आनन्दै अनि मस्ति पनि

चना दाइ छोरिको सेवा गर्दै


 
Posted on 11-26-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रिट्ठे पनि आइपुगे छ। दर्शन गरे है

हाम्रो खाना भैसकेको हो कि बाकि छ?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters