Posted by: Poonte November 26, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

भउतेले भिसा पायो, हाम्लाई दिसा लायो। साली कता लुकाम्नि? जे होस्, छऔतारीलाई, चईनि, चुलै निम्तो छ के रे। मिल्ने जति आम्। थुप्रै भो भने चईं बास बस्नि चाँजो आ-आफै मिलाम्न पर्ला। मेरोआँ चईं ५ जनालाई पम्पसार पार्न सम्म सकिन्छ। अनिश्चित मिति चईं डिसम्बर २१ देखुन् २५ सम्मुन् हो के रे। निश्चित भएसि फिरि बिर्खेलाई अरा'र सुचना टाँसम्ला।

राहुलदाईको केलकुलेशन गल्ति से मिस्टेक भएछ। जीछन न हो, हरेक दिन जाँच हुने होईन र, भन्या? त्यो हिसाबले त पैंतिस ईन्टु तीन सय पैंसट्ठी गरम्। १२,७७५ वटा जाँच पार गरेका? (बुढाले अब बल्ल साँचो उमेर भन्नि होला, जाँचको पटक बढाम्न!

चौतारीलाई मुटुआँ राखेर पर्देशिएको लाहुरे जस्तो भा'छु के रे। काम। दाम, माम बाहेक केई रहेन। यस्तै डुल्दै अर्दा, चईनि, दुर्गी भाउजुको पोईलाई भेट भओ। भुन्टिङ्हुरलाई नि। जाबा ४०-४५ मिनेट बस्दा नि झन्डै ८४ ब्यन्जन बना'र ख्वाउन लाई रा' हाम्रा चना दाई। नाई नाई गर्न त गरियो, तर अऊंरिका पसेसि पहिलो पटक फोउसो खान पाम्दा चईं खुशीले निलियो। भाउजुलाई भेट्न त अब तेई दिन ७२ चोटी दुर्गा चालिसा पाठ अरेर गए मत्र भेटिने जस्तो र'च!

लौ, भेक्सिनाँ नि सुत्न नपा'र ज्यान पाकेको केरा जस्तो अरि गलेको छ। आज त सातै बजे पसारिएम्! बाई बाई!

Read Full Discussion Thread for this article