Posted by: Rahuldai November 26, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

लौ लौ, गूड लक दिने सबै गाम्लेको मुखमा दुध भात परोस्।


हुन त जाँच दिने अनुभव नि लाखौं पटकको भै सक्यो। १ देखि १० पढदा सम्म २४० पटक, ११ र १२ मा २८ पल्ट। इन्जिनियरिङमा ४ साल मा १५० पल्ट,  आचार्य पढ्दा १५ पल्ट गरी कूल जम्मा घटीमा ४३३ पल्ट जाँच दिएको अनुभव छ नै। तै पनि हरेक जाँच, साढे पाँच बराबरको दशा सरह हुने भएकोले अलिकति टेन्सन हुंदो रैछ।

Read Full Discussion Thread for this article