[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५३ *~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 131949 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-24-09 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ *  चौतारी १५३ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 153 editions.

Last edited: 24-Jul-09 01:21 PM

 
Posted on 07-24-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो खुशी को कुरा मा मेरो पूर्ण सहमत


शँका लाग्दैमा प्रमाण नभै लंका जलाउन पाउदैन -


खुशी आइ एम विथ यू -


 


फतौरी किन चुप ला - मुख थाक्यो हो


होला होला पक्कै थाक्या होला - अब हेर छत्तिसे पहिले जस्तो हैन, बाज्य गैसक्यो - अब यस्तै हो यो उमेराँ

Last edited: 24-Jul-09 02:02 PM

 
Posted on 07-24-09 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाए खाए , फतौरी क्रेजी बजिनी मैले आज चाउ चाउ माम दुबइ खाए ।
के भन्छ बूङूर तारेको चै खाको छैन , खै लहरे एसो फोटो राखत हेरौ , नखाएनी हेरेर चित्त बुजाउन त पाईन्छ होलानी ।


फेरी नमस्ते है, खुशी नमस्ते फेरी देख्दै देखेन भन्लाउ ।


 
Posted on 07-24-09 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त खुशी,


म पहिले हवल्दार चाहि हैन, क्याप्टेन चाहि थिंए के को भन्दा तिमिहरुको क्या त!


पहिले मात्र हैन खुशी अहिले पनि मलाइ हवल्दार कट्टु एक्दम मन पर्छ, त्यही लाँउछु त।


लहरे, फोटो राख न त। हामी पनि हेरुँ। सेन्सर गर्ने फोटो रैछ भने चाहि तिम्रो आज अन्तिम दिन भनेर बुझ नि।


रिट्ठे दन्तकालि टाप! त्यहि दाँत पनि झार्दियो भने कसरी हाँस्नु भन्ने पिरले होला। खाहा खाको छैन भन्दै भागेछ।


पुरे, तिमी खेतमा जाँदै फोहोर गर्दै आँउछौ रे हो? पानि लानु पर्दैन? कस्तो फोहोरि रैछ यो पुरे त।


आज हाम्रो ठुल्दाजु खोइ त?


 
Posted on 07-24-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साची हाल्ने हो त फतौरी


अस्तिन पनि हाल्या थे -


आँफैले खुरुक्क निकाल भन्या होइन मेल गरेर -


अझ राख भन्दो रहेछ - राख्दिम हो साची हो


 
Posted on 07-24-09 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हिजो मैले देख्या थे के पुरेले लेखेको खुशीको भाई नै खुशी भनेर ब्यापक हल्ला छ चौतारीमा भनेर क्रेजिलाई ईमेल नगरेर के नै फरक भो र चौतारीमै लेख्या छ नि

क्रेजी भाईगो हामी झगडा नगरुम है मिल्ने है साथी साथी बन्ने है?

 
Posted on 07-24-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म भात, दाल, आलु, काउली, खसीको कवाब र गोल्वेडा र धनियाको अचार खाँदै थिँए, अँ, आज चाहि मासको दाल झानेको, क्या मिठो भाको।


हर्केलाइ फेरि भोक लाग्ने भो अब।


छतिसे मात्रै भदिएर क्या ढुक्क भए म त छयालिसे भन्द्या भए के हुन्थ्यो लौ?


राहुलदाइलाइ पनि मैले दाइ भन्न मिल्दैन्थ्यो होला।


ल खुशी धन्यबाद छ छत्तिसे मात्र भनेकोमा।


 
Posted on 07-24-09 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ लहरे त्यो फोटो अलि सेन्सर्शिप गर्नु पर्ने खालको छ, अर्को राख न। त्यहि क्या त ऐश्वर्या जस्तो क्या।


खुशी, हामी साथी साथी त हो नि। अस्ति झन्डै मैले तिमिलाइ फोटो पठाउन लाग्या केटि साथी भनेर। पठाएको भए आपद पो हुने रैछ लौ।


 
Posted on 07-24-09 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटा साथीले हेर्नै नहुने हुन्छ हो तिम्रो फोटो? म देखौदिन नि कोइ नि केटा साथीलाई
 
Posted on 07-24-09 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो गफ दिने है यो फतौरिले , त्यो खान सपनामा देखेको हो तिम्ले , एउटा हुन्छ गफ दिने पनि , झन्डै आन्द्रा बाउडेको मेरो त ।
 
Posted on 07-24-09 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राख्ने भए त्यही राख्ने अर्को चाँही राख्दिन म -


तिम्रै फोटो पो राख्ने भन्या त - अरुको फोटो राख्ने भन्या होइन नि


अनी तिम्लाई कसले त्यस्तो सेन्सर्शिप गर्नु पर्ने गरी फोटो खिचाउ भन्यो त


त्यस्तो फोटो खिचाए पनि मलाई किन पठाको त - नक्कली मोरी  


 


 
Posted on 07-24-09 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन खुशी, अरुलाइ देखानि देखाउ तर लहरेलाइ चाहि त्यो फोटो नदेखाउ है, अहिले भर्खर् मैले मेल गरेको चाहि क्या।


हर्केले नपत्याएको? लौ त्यहाँ खसीको कवाबको बासना आएको छैन?


satya satya ho la, tyahi khasiko masu ko kasam!


 
Posted on 07-24-09 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटा साथीले हेर्नै नहुने हुन्छ हो तिम्रो फोटो? म देखौदिन नि कोइ नि केटा साथीलाई

 


लोल खुशी लोल


खोइ खुशी मलाई त पठायो फोटो फतौरी ले


त्यही फोटो टास्न ला थे -




 
Posted on 07-24-09 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे मुर्दार,


जे पायो त्यहि फोटो राख त त्या, अहिले मार्दिन्छु तिमीलाइ।


मेरो नाम बदनाम गर्दो रैछ। मेरो नाम लिएर अरुको फोटो राख्ने हैन, सक्छौ भने मेरै फोटो राख मर्न नसकेको काल!


 
Posted on 07-24-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो खुशी मलाई चाँही नदेखाउ दिनै बिग्रिन्छ मेरो


दिन मात्र होइन वीकेन्ड नै बिग्रिन्छ -


अब ऐश्वर्या को फोटो हेर्न छोडेर छत्तिसे बुढी को फोटो हेरेर बस्नु - 


 
Posted on 07-24-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को खसिको कबाबको बास्न आउथ्यो "आलु खार पेडाको धाक" पनिरको कवाब खार खसिको मासुको धाक " बजिनी ।
 
Posted on 07-24-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए फतौरी के कराइरा


अब त राख्ने हो, तिम्रै नाम राखेर -


तिमी पनि मार्न सक्छौ भने मारे हुन्छ लौ जा त -


 
Posted on 07-24-09 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के पड्के,
पनिरको नि कवाब हुन्छ कहिँ? अहिले हर्के पनि निहुँ खोज्दैछ आज। मैले पकाको खसीको कवाब मैले खाँए रे। अब तिमिलाइ किन टाउको दुख्ने?



लहरे
दिन मात्रै होइन तिम्रो रात पनि बिग्रिन्छ, छेउ न पुछ्चरको गीत मलाइ डेडिकेट गर्दै बित्छ तिम्रो रात चौतारीमा। अब जेनिफर अनिस्टन नैं त होइन, तर अस्ति अटोग्राफ मागेर हैरान भन्या। तिमिले मेरो फोटो नहेरेकै जाति।


 
Posted on 07-24-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्नु पनी पर्‍या छैन मलाई पनि तिम्रो त्यो सुक्या अनुहार भा फोटो 


अस्तिन के एउटा गीत डेडिकेट गर्‍या थिएँ मैले भाउ नै बढी -


अझ साथी भनेर सुनाइद्या गीत - ल अब चाँही गर्दिन गीत सीत डेडिकेट



 


 
Posted on 07-24-09 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्यकालिन जदौ अनी तारेमाम।
हन के हुँदै छ एता तिर, क्रेजी को राज जस्तो छ नि अचेल चौतारीमा।
खुशी ,क्रेजी,रिट्ठे,हर्के जदौ अरु सप्पै लाऐ बिहानै गरिसके।
अनी अरु के हुँदै छ् नयाँ नौलो। सुनाओ न गाम्ले गाम्ली हो ?
 
Posted on 07-24-09 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नगरे के त!


आज कथा लेख्छु भन्या यहि माकचा सङ झगडा गर्दै बित्यो मेरो दिन।


तिमिले Ugly Truth हेर्‍यौ लहरे?


हामी आज हेर्न जान लाको।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
lost $3500 on penny stocks !!!
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters