Posted by: crazy_love July 24, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

हो त खुशी,


म पहिले हवल्दार चाहि हैन, क्याप्टेन चाहि थिंए के को भन्दा तिमिहरुको क्या त!


पहिले मात्र हैन खुशी अहिले पनि मलाइ हवल्दार कट्टु एक्दम मन पर्छ, त्यही लाँउछु त।


लहरे, फोटो राख न त। हामी पनि हेरुँ। सेन्सर गर्ने फोटो रैछ भने चाहि तिम्रो आज अन्तिम दिन भनेर बुझ नि।


रिट्ठे दन्तकालि टाप! त्यहि दाँत पनि झार्दियो भने कसरी हाँस्नु भन्ने पिरले होला। खाहा खाको छैन भन्दै भागेछ।


पुरे, तिमी खेतमा जाँदै फोहोर गर्दै आँउछौ रे हो? पानि लानु पर्दैन? कस्तो फोहोरि रैछ यो पुरे त।


आज हाम्रो ठुल्दाजु खोइ त?

Read Full Discussion Thread for this article