Posted by: crazy_love July 24, 2009
~ * चौतारी १५३ *~
Login in to Rate this Post:     0       ?        

म भात, दाल, आलु, काउली, खसीको कवाब र गोल्वेडा र धनियाको अचार खाँदै थिँए, अँ, आज चाहि मासको दाल झानेको, क्या मिठो भाको।


हर्केलाइ फेरि भोक लाग्ने भो अब।


छतिसे मात्रै भदिएर क्या ढुक्क भए म त छयालिसे भन्द्या भए के हुन्थ्यो लौ?


राहुलदाइलाइ पनि मैले दाइ भन्न मिल्दैन्थ्यो होला।


ल खुशी धन्यबाद छ छत्तिसे मात्र भनेकोमा।

Read Full Discussion Thread for this article