cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~~* चौतारी *~~ १९४

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 105660 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 06-30-10 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 


*  चौतारी १९४ *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९३ औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 

"चौतारी बरको त्यो
रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै
छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 194 editions.


Last edited: 30-Jun-10 12:02 PM

 
Posted on 07-07-10 10:06 AM     [Snapshot: 1322]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल सकियो किलास । अब फेरी १ घण्टामा ल्याब । फूटबल हेराइमा बाधा अड्चन ।


तारेमाम पुरे, बिस्टे, लहरे ,


बाँकी खै? बैर्‍या तालु नि देखियो फोटाँ।


 
Posted on 07-07-10 10:30 AM     [Snapshot: 1335]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देखियो ठुल्दाइ तालु आलु सबै देखियो
 
Posted on 07-07-10 10:35 AM     [Snapshot: 1338]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै काँ मैले त देखिन त। रित्थे ब्रो देखियो बरु, पून्टे ब्रो देखियो, यो हाउँरो चिन्डे चाइँ  देखिएन भन्या

 
Posted on 07-07-10 10:40 AM     [Snapshot: 1341]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसै फोटो मा अर्को हाल्याछ


राम्ररी तालु मात्र हेर पुरे - अनुहार नहेर तालु तालु हेर ठ्याक्कै चिनिन्छ


 
Posted on 07-07-10 11:15 AM     [Snapshot: 1358]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुधबारे जदौ सबैलाई !


ठुल्दाइ, पुरे एवम लहरे के छ हालखबर?


आज जर्मनी ले जित्ने १००% स्योर छ ! बाजी लाउने कोइ छ भने भन है केटा हो !


 
Posted on 07-07-10 11:28 AM     [Snapshot: 1363]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज जर्मनी हार्छ भन्या - टेन्सन नै छैन के -


जर्मनी फोर्थ हुन्छ भन्ने कन्फर्म छ -


 


 


 
Posted on 07-07-10 11:38 AM     [Snapshot: 1370]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Second semi final maye namaste..


Spain 2 Germany 1


lu singai boongoor baaji riththe bajje sanga..


sappailaai Namaste chha hai....


 
Posted on 07-07-10 11:50 AM     [Snapshot: 1379]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

६-७ दिनको घुमाइ को थकाई बल्ल मेटियो .......

फूटबल सिद्दिएको होइन भन्या ........ शुक्रबार सिद्दिएको जस्तो लाग्थ्यो ....... friendly match होला ....

रिठ्ठे, पून्टे, बैरे सँग मज्जाले गफ नि गर्न पाइएन ....... अघिल्लो रात आइपुग्छु भन्ने समेत भोलि पल्ट छुटिनेबेलामा बल्ल बल्ल आइपुगे ...... अझ बैरे त गेट मा बल्छी हान्दै बसेको रहेछ .........

ठुल्दाइ ...... ड्राइभर ले गर्दा भेट्न पाइएन है .... पछी भेटम्ला



बिचरा रिठ्ठे को फोटो लाई हेर्ने हरु कती कम हो ......... handsome हुनु नि राम्रो होइन रहेछ ...... पून्टे बुढाको फोटो लाई हेर्नेहरु बढी रहेछ बरु .......

http://ramjham.com/view_album.cfm?StartRow=1&PageNum=1&albumid=c97377cf-f1e6-48aa-b3ad-b848580654f3&userid=6380fa10-060a-4090-9ca8-81f468a5e4e3

Last edited: 07-Jul-10 11:58 AM

 
Posted on 07-07-10 12:15 PM     [Snapshot: 1396]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haina saanchi kaan cha khai haamro chinde.. tyaai cha bhancha.. oltai paltai heri saken.. dekhdina ta.. tilikka talkyaa huna parni bajye ko khappar.. ki wig laa'ra gayo moro... la na haamro chinde chaahi bhetina maile.. tei album ma cha bhanyaa haina?

 
Posted on 07-07-10 12:18 PM     [Snapshot: 1390]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम हर्के, रामे ।



जर्मन जिते नि स्पेन जितेमा फाइनल जित्ने हाम्रो हल्याण्ड हो क्या रे, हार्ने टिम को बाल भएन । बाल भएन भन्दा बैरे र पूण्टे को कपी राइट हनन नहोस् ।


 
बडो रमाइलो लामो छुट्टी बिताए छ रामे ले । अहिले नै यस्तरी बिन्दास बिताउने, भोली झ्यांइ गरे सि बिर्खेको हाल हुन्छ ।


 
Posted on 07-07-10 12:40 PM     [Snapshot: 1390]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबै गाम्ले हरुलाई यो सुन्तलेको। 

धेरै दिन पछी उपस्थित भएको छु, त्यो पनि एउटा स्वार्थ बोकेर। क्षमा दिनु होला। 

पहिले खुट्टे भकुन्डोको कुरा गरम। आफ्नो पनि यसपलको खेल हरु शुक्रबार नै सकिएको हो, रामे दाई (ramronepal) को जस्तै। तर बादला लिने उचित अवसर खोजिरहेको छु। टेसैले स्पेन ले सबैलाई ढालेर मेरो पनि दिन बनाइ दिन्छ भन्ने पूर्ण विश्वाश छ, हर्के दाई र लहरेलाई जस्ताइ। आज रिठ्ठे भाईको दिन छैन। म पनि एउटा सिङै लाम्काने खसी को बाजी राख्न तयार, लु जा। 

अनी अब स्वार्थ को कुरा। 

त्यो केजाती चसे (Chase) भन्ने ब्यान्का ले यसो समाज सेवा गर्ने हरुलाई अलेली हरिया डलर बाड्दै छ रे, थोपडा किताब (facebook) मार्फत चुनाव गरेर।  अधिकतमा भोट पाउने २०० संस्थाले डलर पाउछन रे। हुनत सबै गाम्लेलाई अबगत भाई सकेकै होला। मेरो एकजना भाईले लु न दाई भोट मग्दिनु पर्‍यो भनी राछ। उनिहरुको परोपकरी संस्था चाँही "नेपाल का लागि युवा" भन्ने हो रे यानी Youth for Nepal. लु तपाईं हरुले पनि थोपडा किताब मा गएर यो संस्थालाई एक एक भोट खसाली दिनु होला। 

अरु जानकारी यता छ।

लु अब मर्लान जस्तो भो, बिज्ञापन मात्रै धेरै गरेको ले। अब भाग्नु परो। लौ त सबैको जय होस्। 

जादा जादै पुन: कसैले खसी बाजी राख्ने हो भने म स्पेन भन्ने हरुको तर्फ बाट तयार छु है। 

एक्छिन्मा फेरी भेतुम्ला। 
जदै।



 
Posted on 07-07-10 12:58 PM     [Snapshot: 1423]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे सुन्तले


ओई पुरे त्यो चिन्डे को फोटो थुतुनो किताब मा छ के - त्यो केटी हरु भा ठाउँ मा होइन


यो पुरे बज्या जहिले नि जहाँ जहाँ केटी हरुको फोटो धेरै छ त्यही त्यही जान्छ


 
Posted on 07-07-10 1:18 PM     [Snapshot: 1434]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सुन्तले ।



चेज लाई चेज गर्ने बिज्ञापनको लागि धन्यबाद। हाम्रो एक भोट् ले नोट् पाईन्छ भने किन न दिने भोट। नेता भे पो दिने   चोट। मखुला सुन्तले?



फूटबल त स्पेन ले नै जित्ला जस्तो छ, अक्टोपस जस्तो ८ आठ वटा आँखा भएकोले गरेको भबिष्यबाणी, फेल खाँदैन । आज जसले जिते नि फाइनल हल्याण्ड ले जित्ने हो क्या रे।


 
Posted on 07-07-10 1:23 PM     [Snapshot: 1441]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम..



 
Posted on 07-07-10 1:28 PM     [Snapshot: 1443]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabailai taremaam.........spain....spain....spain..............

 
Posted on 07-07-10 1:28 PM     [Snapshot: 1443]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabailai taremaam.........spain....spain....spain..............

 
Posted on 07-07-10 1:41 PM     [Snapshot: 1454]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रातेमाम गाम्ले हो
रातो झन्डा फररर
रातो भाले काटिन्छ आज इस्पेन ले जितेपछी आज राती।
 
Posted on 07-07-10 1:44 PM     [Snapshot: 1456]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठोक्यो भन्या त ।।।
 
Posted on 07-07-10 2:09 PM     [Snapshot: 1478]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ आज जर्मनी ले जिते पछी यो भाले काटेर चौतारीमा पार्टी मेरो तर्फ बाट ! मखुला ठुल्दाइ?


सुन्तले निक्कै दिन पछी भोट् माग्न आएछ ! भोट् त अवस्य दिईन्छ बरु एक फेर जय जर्मनी भन्नु पर्‍यो !


चेली तारेमाम ! भयो माम?


बिस्टे सोम ! जदौ ! जल्ले जिते नि पार्टी चाँही पक्का राइछ आज !


हर्के बज्जे कता गएछ फेरी ! सुङुर हार्ने भयो आज बज्जे ले !


स्पोके, लहरे, पुरे सबैलाई जय जर्मनी



 
Posted on 07-07-10 2:11 PM     [Snapshot: 1460]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठोक्छ बिस्टे थोकमा ठोक्छ ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters