[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~~* चौतारी *~~ १९४

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 105671 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 06-30-10 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 


*  चौतारी १९४ *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९३ औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 

"चौतारी बरको त्यो
रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै
छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 194 editions.


Last edited: 30-Jun-10 12:02 PM

 
Posted on 07-03-10 10:02 AM     [Snapshot: 863]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyohi ta dikka lai rakheko belama thuldaikai ...... kholi dimla ahile bado goal bhanera chichyaundo raichha........

 
Posted on 07-03-10 10:32 AM     [Snapshot: 868]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lu herna chhodiyo aaba herna
 
Posted on 07-03-10 10:39 AM     [Snapshot: 864]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bye bye Argentina..........:( :( :(

 
Posted on 07-03-10 10:41 AM     [Snapshot: 874]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aba spain le ke garne ho?  holland yeuta ta chha.......spain pani thapne ho ki hoina?

 
Posted on 07-03-10 10:55 AM     [Snapshot: 882]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम
ठुलदाइ सँग पंगा न लिनु भन्थे नि म ।


 अर्जेण्टिना नि गयो घर ।


हल्याण्ड हो हल्याण्ड यसपालिको च्याम्पियन ।


 
Posted on 07-03-10 10:59 AM     [Snapshot: 886]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या दिक्क लाग्यो मलाई त , बज्जे हरुले कस्तो खेले यार आज , मिड फिल्ड एकदम राम्रो अनी काउन्टर अट्याक तेस्तै खतरा, वोर्ल्ड कप्नै लग्ला जस्तो छ ।

 
Posted on 07-05-10 9:42 AM     [Snapshot: 942]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केलीचा, जन्मदिनको हार्दिक मंगलमय शुभकामना। ह्याप्पी बर्थ डे टु यू। 

अरुको के कस्तो हुँदैछ? लोङ वीकेन्द कस्तो भो? 

 
Posted on 07-06-10 8:14 AM     [Snapshot: 980]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


मंगलबारे गन्नुमय जदौ ।


लामो सप्ताहन्तमा अन्त सन्त जानु भएका सबै चौतारीका  सन्तहरुमा चीसो स्वागत ।


 
Posted on 07-06-10 8:30 AM     [Snapshot: 985]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


मंगलबारे गन्नुमय जदौ ।


 
Posted on 07-06-10 8:52 AM     [Snapshot: 997]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


मंगलबारे गन्नुमय जदौ ।
 
के के गरियो का का गैयो लामो सप्तान्तमा ?
ठुल्दाइ बोसे डाँडो जानु भो कि भएन,रिट्ठे ह्यान्सम को त फोटो देख्या थे, लहरे के गरेउ नि ?


 
Posted on 07-06-10 8:54 AM     [Snapshot: 1000]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste!


Thuldai, lahare and biste!


sanchai?


 
Posted on 07-06-10 9:02 AM     [Snapshot: 1008]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात चौतारी !


पुरे, ठुल्दाइ, लहरे, बिस्टे अनी क्रेजीमा  ४ दिनको एक मुस्ट जदौ तथा तारेमाम होलसेलमा !


सबैको सप्तान्त रमाईलै बित्यो होला भन्ने लागेको छ !


आफु चाँही यस्सो आना तिर गाना गाउन गैया थ्यो तेइ मौका मा साझा र चौतारीका ४-५ जना माहारथीहरुको दर्शन नि गर्ने अवसर पाइयो !


अरु कुरा तेस्तै हो चौतारीका औतारी हरु को मजाले कुरा काटियो भेट मा चाँही !


 
Posted on 07-06-10 9:02 AM     [Snapshot: 1007]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ बिस्टे क्रेजी


कुशल मंगल् नै होला भन्ने लागेको मात्र छ - नभएको खण्ड मा मेरो केही दोष छैन


खासै केही गरिएन - एकदिन चाँही ताल तिर गाको हो - त्यही रमाइलो गरियो, एक दिन चाँही फिलिम हेरियो


एत्ती गर्दा दुई दिन बितिहाल्यो - बाँकी एक दिन चाँही आराम गरियो - लौ मेरो चाँही एत्ती हो


रिट्ठे को फोटो आको छ मोस्ट वान्टेड मा - मतलब रमाझम मोस्ट वान्टेड - पुन्टे दाई को नि छ


तर बैरे डाकु को चाँही भेटिएन फोटो - अब साइड भिलेन को मोस्ट वान्टेड फोटो आइदैन जस्तो लाग्छ मलाई


साइड भिलेको काम नै के हो र - हिरो को हात बाट कुटाइ खाने - हिरोइन लाई किड्न्याप गरेर मैन भिलेन को मा


बुझाईदिने - ओई बैरे डाकु कित्ने आदमी थे भन्दा तीन भन्ने कि कसो


 
Posted on 07-06-10 9:03 AM     [Snapshot: 1012]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल रिट्ठे पनि कहाँ बाट आइपुगेछ


ल तारेमाम रिट्ठे लाई


वान्टेड मान्छे लाई तारेमाम नगरि भयो त


 
Posted on 07-06-10 9:29 AM     [Snapshot: 1028]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau sappailaai semifinal maye namaste...........


aaja Holland laaai jitaau bholi spain laai , ani espaali chai nayaa world cup winner hunchha ki kaso?


namaste hai ........


 
Posted on 07-06-10 9:49 AM     [Snapshot: 1041]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, बिस्टे, रिट्ठे, हर्के ।


आफुलाई कसैले आना मा आ ना भनेर भनेन । त्यसैले गइएन ।


छिमेकी गाउंको मदनवाको छोरो को झ्याइँ थियो त्यती गैयो ।


अर्को दिन १०० डिग्रीमा ए सी चलाई म: म: बनाइयो । खाइयो ।


हो हर्के हल्याण्डलाई जिताउनु पर्छ मात्र होइन जित्छ पनि । जो हम से टकराएगा चूर चूर हो जाएगा ।


 
Posted on 07-06-10 10:19 AM     [Snapshot: 1062]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओई लहरे के भन्या त्यो मेरो फोटो मोस्ट वान्टेड मा आको छ भनेर? बैरे को फोटो एउटा खैरेले रामे को क्यामेरा बाट खिच्देको थ्यो अब  रामे नै बेपत्ता छ अब फोटो कता हो कता नि !


तारेमाम ठुल्दाइ,


भनेपछी गर्मी भन्दा भन्दै पनि म:म पार्टी गरेरै छोडियो हैन त?


हर्के बज्जे आज हल्यान्ड ले जित्छ तर फाईनल चाँही जर्मनी ले लान्छ हेर्दै गर्नु


 
Posted on 07-06-10 10:24 AM     [Snapshot: 1068]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमझम मा फोटो आको भन्या मोस्ट वान्टेड मा आको जस्तो होइन र भन्या


कुरै नबुझी प्याच्च बोल्छ यो रिट्ठे त -


बरु पहिरन नि बयान गर्दिम कि क्या हो - हेर्ने लाई नी सजिलो होस् न थाहा पाउन कुन चाँही हो भनेर


 
Posted on 07-06-10 12:14 PM     [Snapshot: 1095]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


हैन के भाको चौतारिका औतारिहरुलाई । यस्तो प्र गर्मिमा चौतारीमा न आए, सर्दिमा आउने त ?


थाकेकै भए नि पिपल मुनी पिपलामेन्ट चुस्दै सुत्न मिल्थ्यो, लहरेले तकिया सकिया नि बन्दोबस्त गर्दिहाल्थ्यो। 



लहरे आएर हल्ला गरी गाको नि झन्डै २ घण्टा हुन लाग्दा नि कोइ आएन । लहरेकै बेइज्जत , मखुला ??


 
Posted on 07-06-10 12:40 PM     [Snapshot: 1099]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
हैन ठुल्दाइ  के एक्लै गन गन गर्दै बस्नु भा
तेइ भन्या का अल्झेचन सप्पै औतारी हरु
रामे लाई त लगी कि क्या हो तेही आ ना बाट
सप्पै तेतै बाट फर्किदै होलान केरे।
गर्मी नि बाबुराम गर्मी नै छ् नि हिजो आज त।


अनी आज त धुर्बे कै पसला बसेर हेर्ने त होला नि हैन ठुल्दाइ
बज्जे ले बल्ल रङिन टि.भी ल्याछ,अस्ती अस्ती कुन पार्टी भन्ने चिनेन रे अनी।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters