[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १६९~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 154712 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-16-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६९~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||




आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 169 editions.



 
Posted on 12-18-09 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जती उमेर लागे पनी तिम्ो र मेरो एउटै उमेर कहिले हुदैन क्यारे बिर्खे बुडा ....

 
Posted on 12-18-09 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ बैरे!


हेरि अब एउडोलाई भन्या 'चोर को खुट्टा काट्' भन्या अस्तो यो राम्बादुरे उमेरको कुरो ल्याउँछ। भनेसि बुडो भा' पिर एल्लाई बडि रेछ।


 
Posted on 12-18-09 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे
जिम्माल येता पनि घाम लागेको छ, तर १ F छ, दिनभरी "sunny" रे


 
Posted on 12-18-09 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""जिम्माल येता पनि घाम लागेको छ, तर १ F छ, दिनभरी "sunny" रे""


एति पडेलेख्या के काम? कपाल त कालो होला नि, होरि तो कपाल टल्कार, सोलार इनर्जि तानेर तो तातोलाई तालु देखुन पैताला सम्म फिँजाउने उपाय अरेर डुल्न जाऊ न घमाईलो दिनमा। पडो पडो पड्या काम नलाए खतम भ' न? अब हाउँरो बैरे काजी र पुन्टे बुडाको ताल हो भन्देखुन अलि मिलेन। मेरो भए देखुन झन ज्यानमा भा तातो नि सेतो कपालाटि निस्कन्छ!

साँच्चि अइ भर्खर बच्चै छु भन्तो, बरु एउडा बाख्रो पाल, तिम्रा जाडो त बाख्राले खाला नि?

Last edited: 18-Dec-09 09:40 AM

 
Posted on 12-18-09 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म स्यानो छैन रेलमा चढी सुइँकन बेर छैन
म बिरानो छैन तरुनीसँगै नाचन बेर छैन


शुक्रबारे जदौ चौतारीको सबैभन्दा जवान औतारीको। हामीलाई बुढा भन्नेहरुलाई जोडदार कारवाहीको माग गर्दछौँ। साथै म २२, ठुल्दाइ २६-२७ बर्षको भएको फेरि पनि प्रष्ट पार्दछु। साथै बिर्खे बुढा केही दिन अघि मात्रै ९० पुगेका तथा अरु पनि सोही उमेरको हाराहारीमा भएको कुरा स्मरण गराँउदछु।
रामे, मदनवाको त के कुरो गर्नु। लरकी लरकी भन्दै क्याम्पसतिर गएछ, ताक्न पुगेछ वाइस्यालका मान्छेले आँखा लगाएकीलाई, खाएछ निर्घात कुटाइ। कम्पाउन्डर मदनवासँग औषधि रहेछ कि नक्कली कि म्याद गुज्रिएको। सिकिस्तै छ रे।


ठुल्दाइ, अरु कुरो त्यस्तै हो, यी घाटे बुढाहरुसँ के बस्नु, जाम् बरु धुर्ब्या पसलाँ। चिया चिलिम तान्दै गफ् अरम्।    


 
Posted on 12-18-09 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jadau chha hai mero pani.

 
Posted on 12-18-09 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरी उमेर कै कुरो अर्छौ भने चौतारीयाँ सप भन्दा कान्छो हाम्रा ठुल्दाइ र तेस्पछी चिप्ले छन अरे ! हुन त भोली पर्शी जिम्माल ले नै त्यो कुरा  किलेम गरे नि म अचम्ममा पर्नी वाला चाँही छैन ! आखिर मान्छे को मन हो, तरुनो हुने रहर सप लाई हुन्छ नि एउफेर !


सप बैरे पाट?

आइ रे आइ खुशी आइ ! के छ त खुशी?

चिप्ले ब्रो लाई नि हेल्लो

Last edited: 18-Dec-09 09:48 AM

 
Posted on 12-18-09 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi खुशी

 
Posted on 12-18-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो रामे, खुशीलाई रातो अक्षरले हाइ भनेर


 
Posted on 12-18-09 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NitiSa madanawale git pathaechha timlai dehatbata? dhaniya bhetena re? marne ghurki po dekhaudaichha ta. sab ghurki dekhaune raichan yo chautarima, lahare uta kati bhau khojira ho?

Hi rame ani ritthe dai, chiple dai.
Last edited: 18-Dec-09 09:55 AM

 
Posted on 12-18-09 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-18-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देहाइत से मदनवाके लैटाँर चौतारीके लागि।


जे राम जि कि।


हमि मदनवा आइज देहात अफ्नो घइरसे यो पतर लिख्दे छ। हमि कुस्ले मंग्लेके साथ हियाँ आईज सवेरे तडके आईपुग्यो। तपाईँहरु भि कुस्ले मंगले होनेको काम्ना हमि कंकाल्नि माईसे कर्छ। रस्तेमे हमि भामिट भि सिर्फ दु बार कियो, खना हमि ३ बार खायो, पानि हमि ५ बार पियो और पेशाब हमि ८ बार कियो। डराइवरसे दोस्ति कियो तइब जा के सुसरा हमको ८ बार पेशाब करनेको बस रोकिदियो। डाइवरसे दोस्ति कइरके हमि नफा मे रह्यो। डराइवर हमरो चौतारीके दिपवाके साथि रहेछ, भन्देथियो कि जब दिपवा शबुको गावँसे भगाएथियो र वहि डाइवरि किए थियो। हमरो संग बतियावन्दा बतियावन्दै डाइवर एक्टा दुकानपे बस मारिदियो, पर सुसरा बस मारेरहेनछ बस रोके रहेछ। ऊ भात खानेको दुकान रहेछ। हमि डाइवर और कन्डक्टरियाके साइथ बस्यो। कन्डक्टरिया हमको मन परेथिएन। ऊ सुसरा बार बार हमिलाई खिसियाउन्थ्यो पर कोनो बात छेन डाइवर जो थियो गरेट आदमि थियो। बसके सइब के सइब पैसेन्जरलोग भातके साथ कावलीके डाँठ पायो हमि सला फुले फुल पायो। बसके सइब पैसेन्जरलोग मसुरिके दाइलके पात्लो झोल पायो हमि घि का तडका वाला दाल खायो। बसके सइब पैसिन्जरलोगनको निशान्त भैया जैसन खडुस खाना परोस्यो हमको खुसिया सुन्द्री जैसन लरकि खाना दियो। हमि बहुते चावसे खायो और थोडा खाना रस्तेपे खानेको लागि रख्यो। हुवाँसे त डराइबर वहि हमिलाई भात दिने सुन्द्रीको अस्टरैङ्गके साम्ने रख्यो, हमि सुसरा बोनाँट पे थियो। हमि तिनलोग रस्तेभर बतियावन्दै गियो। हमि डाइबर से बतियायो, डाइबर हमसे और सुन्द्रीसे बतियायो, सुन्द्री सिरफ डाइवरसे बतियायो, पर कोनो बात छेन बतियावने काम सुसरा तिनजने बिच भयो हमि खुस थियो। एक बार सुसरा डाइवर ऐसन मोड मारिलियो, ऐसन मोड मारिलियो,हमि बोनाँटसे उछलके सामनेको सिटवाला बाबुजिके उपर गिर्यो। हमि देख्यो ऊ सुन्द्री कहिँ गिरेथिएन उको डाइवर एक हातसे पकरे थियो। बहुते रामरो डाइवर रहेछ, मदत खुब कियो सुन्द्रीको रस्तेभर कभि भि गिरनेको दिएन।  बहुते नाजुक रहेछ बेचारि अगर डाइवर हुवाँ थिएन त सुसरि कम से कम सौ बार गिरथियो, बेचारि पुरे के पुरे टरावल जो छ डाइवरके मदत से कियो।ऊ के बाइद हमि देहात आयो। बाप रे बाप,हमरो घइर हमरो खेत खलिहान। रोडके दोनो साइडमे अजमरिके घारि बढेछ। ऊ हटिया लगनेको ठावँपे चार चार बिल्डिङ्वा बनिहालेछ। लगभग सइब खेइत जो छ उमा फसल काटिसकेको रहेछ, बस हमरो खेइत बाँकि थियो। बईस अभि आएछ, घुमघामके गावँके खबर दुसरे पतरपे लिख्छ। तपाईँहरुलाई ढेर साला प्यार, खुसिया सुन्द्रीको अस्पैसल याद, राहुल भैया से भन्नु कि बहुत सिग्रैट खानेको हुन्देन, जिमवाला बुह्रोको भन्नु कि सुसरा दुसरा साल भि बाँचनेको छ मरनेको डर छारिदेऊ, निशान्त भैयाको भन्नु कि बस टैबे हुन और खुसिया सुन्द्रीको लाइन मार्नेको काम छोर सब रामरो भन्छ, चिपले दाजुको भन्नु कि बहुते फोटु उटु टाँसनेको काम नकर नहिँ तो रियल लरकि भन्दा फोटु सुन्द्री लाग्छ खेँ खेँ खेँ। बस सइबको नाम लेनेको मन थियो पर हमरो कलमिया मे स्याहि खतम भयो। आईज हियाँ पतर रोक्छ हमि।


उहि दुखिया मदनवा
जे राम जि कि।


 
Posted on 12-18-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले तारेमाम है, के गर्नु पुरुश परीयो ........Perfect Male मा हुनुपर्ने सबै गुण छन ।
पुरे पनि घुर्की देखाएर बसेको छ, लहरे नआऐसम्म आउदिन भन्दैथियो ।

अनी खुशी आरामै हैन त ।

 
Posted on 12-18-09 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
रामपुरे,ठुल्दाइ,सम्धिज्यो,रिट्ठे,चिप्ले,खुसी,बैरे सप्पै लाई तारेमाम,मदन्वालाई जे राम जि के।
लहरे त उछिट्ट्यो उछिट्ट्यो,पुरे नि कता बिछिट्ट्यो अचेल ब्यान ब्यानै आईपुग्थ्यो,लहरे ले कान भरेर लाग्यो कि के हो उतै।
मदन्वा को चिट्ठे पढेर खुशी लाग्यो,ल फसल काटी वोरी,बनबारी को बेटी से सादी रचाइ वोरी आउनु।
आफ्नु त आज अन्तिम दिन स्याउ खाने गाममा,भोली त ब्यानको साझा बसमा हुइकिन्छ।
 
Posted on 12-18-09 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ चिप्ले, खुसि नानी र मदनवा!


के के गुण छ रे राम्बादुर? अनि इलाबोरेट गर्छौ कि?


 
Posted on 12-18-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सम्धीज्यू आईसक्नुभएछ। जदौ! सम्धीज्यू! हजुर पनि बोनटमा बसेर जाने हो कि?
Last edited: 18-Dec-09 10:22 AM

 
Posted on 12-18-09 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले, खुशी, बैरे , मदनवा ।
 


घुर्की देखाउनेलाई अब देखी मुड्की बजाउने - प्रस्ताव पारीत गर्नु पर्‍यो।



हाम्रो जवानी देखाएर डाहा गर्ने लाई कार्यबाही गर्नु पर्‍यो । संकल्प प्रस्ताव पेश गरेको छु । समर्थन जुटाउने जिम्मा चिप्ले को ।



मदनवा को दु:ख हरे शिव ।


 
Posted on 12-18-09 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सम्धी ज्यु
पाए सम्म त बोनटै बस्ने हो केरे,डाइबर ले के राक्थ्यो यो बुढो लाई बोनटाँ
तारेमाम ठुल्दाइ!
 
Posted on 12-18-09 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुल का हुल भेला भईसकेछन त !


माथि देखी सुरु गर्नु पर्दा,


मदनवा को देहात बाट लेखेको चिट्ठी गज्जब छ ! बहुते हसाइलियो रे मदनवा !


बिस्टे पाट आज अन्तिम दिन स्याउ खाने गाँउ मा? त्यो लहरे लाई मेरो तर्फ बाट दुई हात मार्दै आउनु है? बज्जे अझै घुर्की लाएर बस्या छ !


चिप्ले ब्रो लाई नि झुलुक्क देखिया थ्यो अघी अहिले फेरी कता बेपत्ता हो, निक्कै ब्यस्त जस्तो छ ! फोटु को भन्डार सक्क्यो गुरु?


ठुल्दाइ, जिम्माल बा, खुशी र रामे लाई फेरी पनि जदौ !


रामे ले खुशी लाई जैले नि किन रातो अक्षर मा लेख्छ? खुशीलाई कालो अक्षर भैंसी बराबर हो भन्ठान्यो कि क्या यो?


 
Posted on 12-18-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे,


आज अन्तिम दिन हो उता ?? लौ बाटो मा हाम्रो गाउं  पर्छ क्यारे । यसो सम्झे भने एक्जिट लिनु होला। I-95 एक्जिट ३५ ।


सब हसुर्न गए होलान, आफ्नो त सकियो । टिरेन कुरी राख्या होला, स्टेशनमा। आफु नगै टिरेन नि गुड्दैन भने ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters