[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १६९~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 154585 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-16-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६९~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||




आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 169 editions.



 
Posted on 12-17-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 राम जाने फिर कैसन सला ऊ लैटरवा सार्वजनिक भईलियो, हमरो लैटरवा पइढके हमरो किरेजी हमिलाई एकटा लैटरवा लिख्यो। ऊ कथि लेख्यो हमि सनछेपमे बतावँछ, उ को लैटरवा हियाँ देखाउन्देन सला पराईवेसिको मामला जो छ। हमि अफ्नो लैटरवा मातर देखावँछ। त ऊ लिख्यो कि हमि लुङ्गिमे हैन्डसमवा दिख्छ और ऊ भन्यो कि ऊ हमरोसंग गन्नेके खेइतमे मिलनेको आवँछ। तब जाईके हमरो लाँव लैटरवा बिलकुल रोमैन्टिक मोड लिहाल्यो।तब हमि ऊ को ऐन्सरवा दियो कुछ ऐसन-

 


करेजी बुलबुल,


हमको तोहर गुलाबि गाल याद करके गुलाबजामुनके याद आइलियो।त दिल करेछ त करिहाल काहेको डर?? सला उ जो छ प्यार करने हरु कर्छ त देखने वाला जले जल्छ थोडि केहि मतबल छ हमिलाई? त तिमि भन्यो कि हम्रो लैटरवा पढके तिमि नाच्यो, त हमि इम्याजिन कियो तिमि नाचेको। हँ? त घाँघरा-चोलीमे कमरिया मटकाईके कैसन तिमि नाच्यो होला? हाय हाय सला याद मात्र करेको बाद  पुरे बदनवामे झुरझुरि आवँछ। एकबार हमि हम्रो गावँके टाँकिजमे सनिमे देखेथियो एक्टा, उ सनिमामे दिखाएथियो हाय हाय शिलपा जो छ कमरिया मट्काई मट्काईके युपि बिहार लुटेथियो। बस् हमि वहि याद कियो, पर हम्रो यादमा तिमि नाचेथियो और हमि देखेथियो और कोइ माईके लाल थिएन। बस तिमि और हमि थियो। त वहिँ बात आयो हम्रो लुङ्गिके। त हमि लुङ्गि लगावँछ लगावनेको, उ मैदान वैदानको बात काहेको करेको हमि शरमिला लरका छ। हम्रो देहातमे बिहान बिहान उठनेको बादमे दतिवन चबावँदै लोटामे पानी लेइके जाने बेलामा 'मैदान जाने' भन्छ खैँ.. खेँ.. खेँ...।
त वैन्टिलैशनवाके जो बात छ, त के कर्ने गरमि मे उ त चाहिन्छ, सला जगह जगह गरमि लाग्छ। उ जो डोरा बनियानके बात तिमि कियो उ हमि डोरा लगावँदेन हमि पुजाके बनियान लगावँछ पुजाके जाङ्घि लगावँछ। लरकि पुजाके हैन पुजा बरान्डके लगावँछ। त तिमि शरमसे पानी पानी भइलियो रे??? और फिर गन्नेके खेइत पे मिलनेको बात कर्छ??( बाप रे मदनवा तोहर किस्मतवा जागेछ) उ जो छ गन्नेके खेइतपे मिलनेको बात छ हमि मिलनेको आवँछ, पर उ बात ऐसन छ कि हमि शरमिला छ, अभि त हम्रो टाँका भिडेछ खेँ... खेँ.. खेँ..


तिमरो गबरु जवान
मदनवा


सला पुरानो बात याद आइके हमरो आँईखमे आन्सु आइलियो। कुछ देर हमि रुन्छ ऊ को बाइदमा बाँकि बात बतियावँछ।


 
Posted on 12-17-09 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा किरेजी को लाँव लेटरवा भि बहुत अच्छा छ मदनवा ! उ के भन्छ कि हमि एल्माओ एल्माओ भएछु !


लोल !


आजकाल हाम्रो क्रेजी कता गको होला? कसैलाई थाहा छ? वि मिस यु क्रेजी !


 
Posted on 12-17-09 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल महालोल - यो मदन्वा ले कुरो चै गर्ने हो के !!!

चिप्ले ब्रो - नेपाली आ ताइप गर्नी बानी छुत्या चै हैन , तर यो  Unicode Nepali Converter चलाऊन चै अप्ठेरो राइछ । स्याउकिताब अरे , नाउ नि क्या हो क्या हो - त्यसा नेपाली हान्न नजानेर पाउनु दु:ख पाइया छ के रे । 

लु हुलाई अैसकेचन सप्पैलाई एक्मुस्थ जदौ 


 
Posted on 12-17-09 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहानीको दोस्रो जदौ। मदनवालाई चाँही मेरो पाथिका पाथी सिम्पाथी छ है। हिंजो एअरपोर्टबाट भाग्नु परेको कथा पढिएको थियो। खुशीले पनि वास्तै गरिनन्। किरेजीसँ नि के के भा हो।
रिट्ठे सर, के हो उफ्रीसँग त्यस्तो?
पूर्वेलीहरु त हसुर्दै होलान्। मदनवाको रुन सिद्धिएन भन्या? अरु कथा भन्न आउँछु भन्थ्यो त अघी।           
 
Posted on 12-17-09 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


आज कतै स्नो छैन र पनि स्लो छ चौतारी । पुरे नि गयाप छ । हस्तिनापुर वाली को चक्कर म छ कि ??



तारेमाम चिप्ले गुरु ,


भित्री द्रिश्य को नतिजा आयो ??


 
Posted on 12-17-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त भन्या ठुल्दाइ खै कता कता मुन्ट्या हुन सप का सप ! अनी टरक को काजु भात भयो ठुल्दाइ को?


चिप्ले गुरु खै के के भन्छ यो मदनवा कालुराम ! कुरो बुझिनसक्नु को छ !


साची लहरे र पुरे कता लागेछन आज? लहरे ले त बहिस्कार हान्या होला आँफैले बनाको चौतारी पनि, पुरे चाँही कता गयो? रामे नि देखिदैन आज त ! सुचना निकाल्नु पर्‍यो जिम्माल !


बिस्टे काजी कता अन्मरिएछन फेरी ! एता उता गर्‍यो धुर्ब्या पसल त होला नि !


 
Posted on 12-17-09 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कता हो कता सब जना । पट्ठो हरु शंखमूल तिरै डेरा जमाएर बस्या होलान। बुढाहरु टन्न भात भातेर २ निद्रा सुत्न गए होलान।
 
 
Posted on 12-17-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शंखमुल भनेको कता हो ताअाअाअाअाअाअाअाअा?


म नि एक निन्द्रा सुत्नु पर्‍यो ! ठुल्दाइ ५ मिनेटमा उठाइदिनु है?


 
Posted on 12-17-09 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्यन्नको सबैलाई जधौ है ........ कस्-कस्ले के के भने कुन्नी, आफु त बिहानै झिस्मिसेमै सन्खमुल पुगेर एउटा कुनामा चुरोस सल्काउन्दै बसेर एसो नजर डुलाउन्दै, चारा खोज्दै थिए ........ लहरे र पुरे त पहिले देखिनै दुई कुनामा बसिरहेका ....... के गर्नु, नसकिने भयो यिनिहरुलाई पनि ....

ओहो कती सार्हो चिसो हो नि, -७ F छ त हो ..... के हो के हो

ओहो खुशी पनि आएकी रहिछन

HI खुशी

 
Posted on 12-17-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामपुरे ,



दिनभरी शंखमूलमा ??


 तरुनी हेर्न पाए पछी भोक पनि लाग्दैन है ??


 
Posted on 12-17-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तारेमाम, त्येत्रो छाप्रे पसल हरु हाम्रै लागि खोलेका त हुन नि ........ अझै बाँकी छ, आउने भये आउनुस्, सँगइ खाएर फर्किउन्ला, देबी, भागबती, काली, दुर्गा सबै दर्शन गरेर जाउ, आउनुस्, लायिन पनि सिद्दिएको छैन, कती धर्म गर्न पर्ने हो यिन्लाई पनि .......
पख्नुस् है ....... होइन त्यो कुना म रिट्ठे र बिर्खे बुढा होइन भन्या ........... हो त रहेछ ...... हेर बिर्खे बुढाले क्याप बाँगो लगाएको ....

प्यालो टाउको राख्न अल्छि लाग्यो ...... ठाउँ ठाउमा राखेर आफ्नै खुशी ले अर्थ लगाएर पढ्नु होला
जये नेपाल (जये राम्रो नेपाल भने पनि हुन्छ है, म केही भन्दिन)
 
Posted on 12-17-09 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


त ऊ लैटरवाले अदानप्रदानके जो सिलसिला थियो ऊ भइरहेथियो हुजुर, पर बिचमा धपाकसे सला चयाङ्बाके एन्ट्रि भैहाल्यो। चयाङ्बा हुजुर ऊ हमरो नेपालके माथि हिमालमे घर भएको छोटा आँखवाला। ऊ सुसरा किरेजिको साईड हान्यो, लाँव लैटरवा लिख्यो, बस किरेजि भन्छ कि चयाङ्बाको हि गावँको एक्टा लरका गयातसेको ऊ छोरा पावने वाला छ! हँ? तब हमरो दिलमा भुचाल आयो और हमि अर्को लैटरवा लिख्यो-


छम्मकछल्लो करेजि,


जब हमि सुन्यो कि तिमी गयातसो के छोरा पावने वाला छ त वो बात सुइनके हम्रो दिलपे साँप लोटेथियो। हमि सोचेथियो कि सला हमि तिमरो संग इश्क लडावँछ, गना गावँछ, शादि बनावँछ पर बादमे उ सला छोरा जो छ उकरके आँख भाइचुङ भुटिया जैसन कैसन भयो भनेर सला पुरे के पुरे गावँले लोगन हमको रैग कर्छ। सला एक मन भन्यो कि जो सुनेको सला जोँक वोक सुनेछ, पर दुसरा मन भन्यो कि सला जो सुनेछ ठिक हि सुनेछ। त बात कौन सा ठिक हो हम्रो दिमागवाके बत्ति गुल भै लियो। त हमि बेचारा मदनवा सला हम्रो छोराके नाम भि सोचेथियो, हमि सोचेथियो कि हमि छोरा के नाम राखिलिन्छु करमबिहारी, पर सला हियाँ जो चक्करवा चले छ उ देइखके हमिलाई लाग्छ कि हमि चक्करघिन्निमे पडेछ। हम्रो आँख से सला गङगा जमना बहेछ,सला आँशुके जो छ जमिनपे पोख्रि बनेछ और छोटा छोटा चिँटिलोग उ मे पोडि खेलेछ। दिन सला काटनेको आवँछ और रात सला तरसावनेको। हमि भि सोचेछुँ कि सला कोहि फुलमाया वुलमयाको हम्रो बेटाके माँ बनावने। तब जा के हिसाब जो छ सला बराबर हुन्छ।


जे राम जि कि।


पर हमरो लैटरवा पढनेको बादमा किरेजि अरको लैटर लेईखके भन्यो कि चयाङ्बा सुसरा जो छ ऊ खालि लाईन मारेछ, ऊ किरेजिको बुलाएछ कि चौँरिको मोइ खाने, पर सुसरा गालमे मोई खानेको सोचेरहेछ। तइब जा के ऊ चयाङ्बाको बन्द करनेको लागि ऊ बोले रहेछ कि ऊ गयातसेको छोरो पावन्दैछ। किरेजि ऊ भि लिख्यो कि ऊ छोरो पावँछ त सला मदनवाको पावँछ! तब हमि फिर से एकटा लैटरवा लिख्यो किरेजिको कुछ ऐसन-


 


हाय रे बुलबुल करेजि,


बतियावने बात एक्टा हुन्छ और दिल पे रखनेको दुसरा,ऐसन हमि सुनेथियो अब जाकर बुझे छुँ। तिमि भन्यो कि हम्रो लैटरवा नपाईके तिम्रो हालत पतला भएर तिमि उ जो छ चयाङवालाई अर्को साल तिमि गयातसेको छोरा पावँछ भनेर भन्यो। त तिमि उसको छोरा जो छ लियावनेको बात करे रहेछ, हमि बुरबक सोच्यो कि तिमि उसको भुँरि बोकेर छोरा पावनेको बात करेछ। वहि सुसरा छोरा आवने मेडियमसे हम्रो दिल जो छ बहुते दुखे थियो, पर जब तिमि कलियर कियो बात त बहुते रलिफ महसुस करेछु हमि। त उ छो छ  ओँठ से खिलावने मोहिको बात तिमि छारिदेउ, हम्रो होँठ  थोरै थोरै साँवला भए पनि सला पाकेको संतरा जैसन रसिलो छ। उ तिमि कछु चिनता नकर,हमि रोज खिलाउँछु, सवेरे ४-५, दिनमे ४-५ और रतिया मे १०-१२। उ तिमि चिनता नकर। उ  जलने वालालाई जलनेको देनु पर्छ, त प्यार करने वाला प्यार करनेको पर्छ।
त जहाँ तक अखिँया को बात छ, उ त हम्रो आँख देईखके सब देहाति लरकि लोगन भन्छ कि बिल्कुल किसन कन्हैया जो छ हम्रो देहातमे आएछ। उ भि तिमि चिनता नकर,हम्रो आँख वैसन गजब छ, उसमा  जो छोरा तिमि पावँछ उसमा तिमरो आँख भि मिलिहाल्छ और रामरो बन्छ। हमि संग कतिजने छोरा छ भनेर तिमि सोध्यो। अभि छैन एक्टा भि, और छोरा दिनेको बात तिमि कर्छौ त सला छोरा देनेको त दि हाल्छु सिर्फ तिमि बाट एक दर्जन ग्यारह बरष के भितर गारन्टिके साथ। पर बात वैसन छेन, बात छ तिम्रो जवानीके।  हमि मदनवा हम्रो जिन्द्गीके बहुते बरष बिना रोमांसके बिताएछ। हँ? त कुछ बरष रोमांस करने और बादमे छोरा पावनेको बरष राखने। उ गयातसे जो मोहि बनाएछ हमि उ खान्देन, हमि तिमरो हाथसे बनाइलिएको लस्सि खान्छ। चयाङ्वा भनेछ कि हमिलाई हेरनेको टाँर्च लाइट जलावनेको पर्छ, बात वैसन छेन, सला जब तिमि हमरो संग हुन्छ त  लाइट जो छ तिम्रो फेसवा से बलिहाल्छ, थोडै हमिलाई टाँर्चके जरुरि छ?? हँ? त तिमरो रुप उ सुसरा  चयाङ्वालाई मालुम छेन। उ भन्योकि उसको च्याङगरि हमिलाई देख्देन, को सुसरा खोजेछ कि कोहि चयाङ्गरि करके उसको हेरोस, हमि खोजेछेन, जब  करेजि हमको देखेछ त थोडै हम्रो जवानिमा उबाल आएछ कि हमि सला जिधर जवान बदन छ उधरको देखुँ?


तुम्हार गबरु जवान
मदनवा

Last edited: 17-Dec-09 02:38 PM

 
Posted on 12-17-09 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हमि रोज खिलाउँछु, सवेरे ४-५, दिनमे ४-५ और रतिया मे १०-१२"

रातमे बस १०-१२.... मदनवा, कुछ कमी नही छे ?


"सिर्फ तिमि बाट एक दर्जन ग्यारह बरष के भितर गारन्टिके साथ।" कसरी हो मदनवा ?

 
Posted on 12-17-09 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त उसको बाइदमा फिर से एक्टा लैटर आयो हुजुर और किरेजि हमको पुछ्यो कि हमि बार बार 'सला' काहेको बोल्छ जबकि ऊ को कोनो भाई छेन। ऊ सोध्यो कि हमि ऊ को होँठ पान चबाए जैसन चबावँछ उ भि २४ घन्टेमा २२ बार त ऊ लिपसटिक कहाँ लगावँछ? त ऊ सुसरा लिपसटिक लगावने बात त ठिके छ पर हमि हिसाब किताब कियो पर २२ बार किसवा करनेको हिसाब मिलेन। त ऊ जलेबि खुवावने, घाँघरा चोलि किनिदिने सइब के सइब बात सोध्यो त हमि फिर से एक्टा लैटरवा लिख्यो कुछ ऐसन-


 


दिवानि करेजि,


हम तिमरो लैटरवा देख्यो, लैटरवापे तिमिले पोखिलिएको तिमरो इमोशनवा पनि देख्यो। त बात ऐसन छे कि जो सला हमि बोलेछ बार बार, उ सला हम्रो बोलनेको सटाइल छ। जो सटाइल तिमि रखेछ त उसको छोडनेको बात बहुते मुस्किल छ। उ सला बोलनेको बात पान तम्बाकुके लत जैसन हो,तिमरो जोबनिया हमले आँखसे पियावने लत जैसन हो। एकबार सुसरा लत लागनेको पर्छ तब सला मा रुठे या चचा बन्द होनेको बात छेन। त उ मोइ खानेको बातमा तिमि काहेको डाउट कर्छ?हमि थोडै पान चबाएको जैसन तिमरो होँठ चबावँछ? पान हमि दाँत से चबावँछ पर तिमरो होँठ जो  सला हमि हम्रो होँठ से चबावँछ, उ बात दुसरा छ कि कभि कभार सला दाँत छोनेको सक्छ, पर उसको चिन्ता तिमि नकर, हमि जिब भिचमा ल्यावँछ दाँत रोकनेको खातिर।
तिमि भनेछ कि हमि २२ बात जो तिमिलाई किसवा कर्छ त तिमि भात खानेको टेम पावँदेन, पर हमि बुझेछु तिमि शरमाइहालेछ और वैसन बात बतियाएछ। सला हमि भनेथियो कि दिन हमि तिमिलाई सवेरे ४-५, दिनमे ४-५ और रतियामे १०-१२ किस कर्छ, खेँ... खेँ... खेँ.. पर तिमि सुसरि हमसे भि ज्यादा उतावलि रोमैन्टिकवा रहेछ यो सोचके हम्रो बदनपे ४४० वाँल्टको करन्ट लागिहाल्छ। त तिमि भन्छ होला काहेको ज्यादा उतावला? त बात हियाँ छ कि हमि जो किसवाके फिगर बताएथियो तिमि सुसरि उ सबके मैक्सिमम युज कियो। हँ? त ४-५ बोलेकोमा सला ५ चुज कियो, १०-१२ बोलेकोमा सला १२ चुज कियो और कुल जमा २२ बनाइदियो। केहि बात छेन, तिमि भन्यो भने सला दिनरात किसवा माथि किसवा देन्छ हमि,सला पुरे के पुरे दिन रात होँठ सटाइके राखिदिन्छ, पर उ बात दुसरा छ कि खाना वाना खाने और पाइखाना जानेको टेममा हमि कर्देन। त उ जो ग्यारह छोरा पावनेको बात थियो उ त हमि सोचेँकि तिमि छोरा पावनेको बहुत अन्टरैस्ट रखेछ,केहि छेन फुटबाँवल टिम बनावनेको दिल कर्देन तिमरो भने सला गिल्लि डन्डा खेलनेको टिम बनाइहाल्छु। दु जना मातर भि गिल्लि डन्डा खेलनेको मिल्छ। हियाँ से तिमिलाई हमि,जलेबि मातर हेन घाँघरा चोलि भि लियाइदिन्छ। घाँघरा चोलिके संग एक्टा आँचल भि लियाइदिन्छ बाहिर लगावनेको लागि, पर जब तिमि घइरमा हम्रो अगारि लगावँछ तब हमि उ आँचल दिन्देन, पर तिमि बाजार जानेको टेममा हमि तिमिलाई आँचल दिन्छ। उ जोगन बननेको बात छोरिदेउ लुगाइ बननेको बात कर। हमि जर्लि आवँछ और तिमर पछारि लागने सब सुसरा लोगनके हमि खटिया खडि करिदिन्छ।
तिम्रो गबरु जवान
मदनवा

Last edited: 17-Dec-09 03:01 PM

 
Posted on 12-17-09 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब सला सइबके सइब डिटैल लैटरवा पइढके हमि चोतारीके सबलोगनको दिमाग खान्देन। त रोमान्टिकवा बात हुन्दे थियो, धिरे धिरे प्यार बढ्दे थियो पर सुसरा चयाङ्बा बाजि मारिलियो कथि करने। हमि एक्लो भैहाल्यो। होनेको त सुसरी बनवारीके बेटि भि हमको लैटर लिखेथियो बाईदमे, उको बातमे भि हमि आइलियो और लैटर रिप्लाई कियो पर ऊ सुसरि दुसरे के संग भाइगके पटना चलिगयो। बस यहि हो हमरो दुखके कहानि। ऊ बनवारिके बेटिको हमि ऐसन लैटरवा लिखेथियो-


 


अरे बनवारिके बेटि,


हमि तिमरो लैटरसे पता करिलियो कि तिम्र बाप सला परेम चोपरा जैसन भए पनि तिमि सुसरि हमरो दिवानि रहेछ। अरे उस दिन जब हमि तिम्रो हाथ मागनेको तिमरो घएर गाएथियो, तब तिमरो बाप बनवारि हमिलाई बोलेथियो कि छोरि देनेको तो दिनछु, पर छोरि जो छ उ तिमि संग शादि गौना करनेको मान्देन। पर हमि आज बुझेछ कि सुसरा झुठ बोलेरहेछ तिलकवा बचावनेको खातिर। पर हमि सुनेछु कि अब जाइके सुसरा महिन्द्रा टैक्टर देनेपे उतारु छ। त यहि एक्टा बात मा हमि कन्फुजमा छु, यहि सला बात जो छ हम्रो समझदानिके समझसे  बाहिर् छ। उ जगुनवा तेलिके बेटि जो छ, उ सुसरि बहुते चालु छ भनेर हमिलाई  छईठपे सला उ हम्रो किस्ना टाँकिजके चोकिदार लछुमनिया भन्देथियो कि उ जगुनवना तेलिके बेटिको,जोगिन्दरके साथ देखेथियो जुगडियाके जान्कि मन्दिरके पिछवाडे चुमाचाटु करिरहेको।हँ? त जव वैसन सुसरि टैलिफोनवाके बात बताएन त उसमा काहेको गङ्गाजमना बाहाउँछ तिमि?त तिम्रो लाँव लैटरवा जो आएछ आज, सुसरा हम्रो जिन्दगीमे एक्टा चानस खोलेछ। उ लाइसैन्सवा छेन पर बनानेको कौनो कठिन छेन, उ सुसरा तिमरो जगमोहन चचा बोल्छ पन्दर सौ टका एक्टा लाइसैन्सवाको, त उ बुह्रोको नदिने हमि, बुह्रो सला सबको लाइसैन्सवाके पैसासे भुँरि भरेछ। हमरो भि सला सर्कल छ, हमरो भि सला बिरादारन लाईसैन्सवाके आँफिस पे छ, उ तिमि चिनता नकर १ दिनके भितर सला टैक्टरवाको मातर हेन टरक,बस सला किरेनको भि लेनेको सक्छ। उ तिमरो बापलाई भनिहाल कि शादिके तुरन्तबाद गोना करनेको पर्छ। हमि सला भरे पडेछु सालोँसे उ हमि शादि और गोनाके बिचके टेम बितावनेको सक्देन,हमि पगलावँछ। शादि वादि,तिलक उलक, गोना वोना, उ सइबके बादके टेम जो छ सला हामरो छ। टैक्टरवापे हमि सोचेछुँ कि एक्टा पैनोसनिकवाके टैपरिकाँर्टर रखनेको, हमि ढेरसारा कैस्केट किनेर लियावँछ,और गना सुनेर सैर सपाटा लगावँछ तिमरो संग। घुँगि रामरो रामरो खोजिहाल। रामरो संग खाना पिना कर। जोबनिया सम्हालके बैठ, सला गावँमा तिमरो जोबनियापे लार लपकावने दुश्मनलोग बहुते छ। हमि हियाँसे आवनेको टेममा तिमिलाई केवो कार्पिन हेयर आयँल लियावँछ,लाँक्स साबुन लियावँछ, तिमि लाँक्स साबुन लगाइके नहाउ और उकरके बादमे हेयर आयँल लगाउ, हमको काँम्बिनैसनवाको बास्ना जो  बहुत अच्छा लग्छ, लाँक्स, केयो कार्पिन और तिमरो बासना!


तोहर छैल छबिला,
मदनवा


 


ऐसन सबकुछ होनेको बाइदसे हमि फिर से अकेला पडेको हुजुर, सला आइज तक लरकि पाएछेन कथि करने।


जे राम जि कि।


 
Posted on 12-17-09 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त आईज हमि हमरो सब बात बताइहाल्यो हुजुर हमरो मन हलका भयो। अईब हमरो देहात गावँ जानेको टेम आयो। सुसरा जारो बहुते बढेछ, हुवाँ फसल वसल काटनेको भि टेम आएछ। अब कुछ महिनाको बाइदमा हमि फिर से आवँछ फिर से सब चोतारीले लोगनसे बतियावँछ। तब तइकको लागि हमि मदनवाको दुखको कहानि सुइनके नरिसाइहालनुहोला, गरिब आदमि छु, दुखियारा छु, तपाईँहरुको दिलमे थोडै दया, मम्ता छ त हमरो लागि दुवा करिहालनुहोस कि लरकि मिलिहालोस, हमि बिदा मांगेछु। सइबके सइबके लाईफवामा खुसियालि आओस।


जे राम जि कि।


 
Posted on 12-17-09 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

huh madanawa kata janu lageko? dehat mai?

 
Posted on 12-17-09 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल मदनवा लोल ।
हैन साँच्चि नै मदनवा लाई नराम्रो चोट लागेको रहेछ नि। अहेब को नालेज ले उपचार् हुन्न, कठै बारा।

 
Posted on 12-17-09 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>ऊ किरेजिको बुलाएछ कि चौँरिको मोइ खाने, पर सुसरा गालमे मोई खानेको सोचेरहेछ।<<<


 


हाहाहा ! सार्है हसायो मदन्वाले !


अनी कता जान लाको मदन्वा? नजाउ ! केही दिन बस यतै ! देहात मा अहिले धेरै जाडो हुन्छ !


 
Posted on 12-17-09 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देहात जान लागेछुँ खुसिया सुन्द्री। हमि सुन्द्री भन्यो आइज फिर, हमिलाई पता छ कि सुन्द्री भनने से तिमि मुसकुरावँछ। त जानेको टेममा थोडै हमि तिमिलाई उदास देखनेको सक्छ? हँ? त यसैले तिमी मुस्कुराएको देखनेलागि भनेछ। ऊ आइजके बस कति बजे छुट्छ? कनडक्टरिया भन्दे थियो कि बोनाँटपे एक्टा सिट खालि छ। पर सुसरा बोनाँटमे खिडकि हुन्देन, हमरो त सुसरा बस चढ्नेको पाँच मिनटबाइद से पुरे आन्दरा भुँरि निकलनेको आवँछ कथि करने! और देहातमे लेजानेको लागि थोरै टिमुर, एक किलो छुरपि, दु पाव गुँदपाक और एक्टा खुक्रि भि खरिदे छु। हुवाँसे हियाँ आवनेको टेममा आमके अचार, मुसरिके दाल और एक किलो भंग लेइके आवँछ हमि।


राहुल भैया कथि करने, तपाईँको मालुम छ हमरो दरद। सला मरहम लगावने खोज्छ मरहम हि गोलि मार्छ कथि करने। अब तो सुसरा रामभरोसे!


जे राम जि कि।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters