[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १६९~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 153516 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-16-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६९~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||




आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 169 editions.



 
Posted on 12-22-09 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ्वाक्कै स्वस्ती गरें है--धारे हात लाएर--होइन नी फेरी।
 
Posted on 12-22-09 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक ताका मैले नी जिम्माललाई "के छ जिम्माल मेलो?" भनेर सोध्दा हुँदी पैलो गरो जोतियो अब दोश्रो गरोमा मेलो सुरु गर्नु छ -- एक छिन गोरु नी फुकाईदेको छु, चरुन भनेर" भने।

होला त नी भनीयो--आफु अब सोझो मान्छे ----तर के खेतबारी जोतेर बसेका हुन्थे? काल्धाराका जिम्माल न परे। चम्बु छन, चम्बु। सकिदैन।


 


यो अर्को तिर नी लेख्या थिएँ, फेरी अर्थको अनर्थ लाग्ला उता भनेर त्यो डबलीबाट उठाएर यता कुरा बुझ्नेहरु भए तिर सारेको---


 
Posted on 12-22-09 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुटेको सम्चार


चौतारी गाउ निवासी पुरे भनेर चिनिने पुरे प्रशाद प्यारेलाल पुँइ पुँइ पुँइक्क ले टाइगर वुड्सको बिडो थाम्ने कुरा खुल्न आएको छ। आफुलाई सधैं सोझो भनेर चिनाउने पुरे स्लिपरी जिब्रो विथ कालो कोल लाइक मन भएको पनि खोजिनिती ले पत्ता लागेको छ। अस्तिन हस्तिनापुर गएर पानी बोटल को ३ रुप्पे तिरेर चाहिने नचाहिने काम गरेको भिडियो नि हाम्रा सम्वाददाता ले भेटेको छ। त्यो भिडियो छिट्टै नै यूटिउब मा उप्लोड हुने छ र यहाँ हरु सबैले देख्ने पाउनु हुने छ। अनी आफ्नु मान्छे नेपाल मा हुँदा हुँदा पनि हस्तिनापुर गएर माइली बुढी लाई आफ्नो लागि लर्की खोज्ने प्रस्ताब नि राखेको पुरे को मुखले नै भनेको हो। एसो रिसोच गर्दा पुरे अर्को पनि एउटा चक्कर रहेको कुरा खुल्न खुल्न आएको छ। आइवा नै कसै सँग ट्यान्टर म्यान्टर परेको अपुष्त समाचार प्राप्त भएको छ। एसो हेर्दा अब पुरे ले केही दिनमै आफ्न गुरु टाइगर वुड्स लाई नी जित्ने छ भनेर हामीले एकिन गरेका छौ। अर्को पुरे को चक्कर को खबर पाउन साथ अर्को सुचना लिएर म हाजिर नै हुने छौ, तब सम्म को लाई बिदा दिनुस् नमस्ते।।।।


 
Posted on 12-22-09 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा नेवारि कन्भर्टर त हैन बैरे, उइले उइले टोलमा सुन्या देख्या र गर्या कुरो टाँस्या नि।


लोल! दीप, हैन कुरो को चुरो र शब्दविन्यास कतिबिधि मिलाऊन सक्या हो? उता भर्खर पढ्या, पढेर आफैँ अवाक् भैयो, के गर्नु।


यो मेलो को कुरो बुझ्ने मेलो मिल्ला र यता? हेरौँ कसले मिलाउँछ?


 
Posted on 12-22-09 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


हैन पुरे , लहरे ले ल्याको सम्चार सत्य हो ? शंका लाग्यो।


आज चौतारीका वरिष्ठ औतारी त्रय चिप्ले, रिट्ठे, बिस्टे गयाप छन । तीन तन्नेरीको  कतै गोप्य स्थान मा मिटिङ त छैन । 


 
Posted on 12-22-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ !


कामले दर्है सँग कठालो समात्या छ आज ! तेइ नि हाम्राहरुको के रैछ हालखबर भनेर च्याउन आ' नि !


 



उ अरु कसैले नसम्झे नि ठुल्दाइले चाँही सम्झिनु हुँदो रैछ बाइ ! तारेमाम ठुल्दाइ !


 
Posted on 12-22-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे हाजिर भाको एक घण्टा २३ मिनेट सम्म पनि कोइ न आएको रहेन छ । यो त भेन नि । चिच्याउने बक्सा बाट घिच्याउनु पर्ने हो कि ?



मखुला रिट्ठे ?? 


 
Posted on 12-22-09 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को साल बिहे गरिदिउँला भन्थे हाम्रा मामाले
हिंजो मलाई आँखा झिम्काइ दुइटा छोछोरीकी आमाले
असुनी बरुनी जता हेर्यो तरुनी लौ न मैले कसो गरुँ नि


मंगलबारे गन्नुमय जदौ सबै गाम्लेहरुलाई।
रिट्ठे चाँही कहिले ठुल्दाइले नाम लिनु होला र आम्ला भनी ढुकेर बसेको रहेछ।
ठुल्दाइ, म २२ बर्षेलाई चौतारीको बरिष्ठ औतारी भनेकोमा घोर बिरोध। सबै भन्दा बरिष्ठ भनेको बिर्खे बुढो (९०) र तिनैका सम्धी (८८-८९ भए क्यारे) हुन्। ३ दिने हड्ताल भरखर सकिएको छ, अर्को ५ दिने हड्ताल गर्नु पर्‍यो रितिक रोशन कान्डको नवौं वार्षिकी पारेर?
बिर्खे बुढा, लोल (नेवारिमा कसरी लोल भन्ने आएन)
पूरेको चालामाला के हो अनि बाउचाले कसरी थाहा पाएको हो, स्पष्टिकरण चाहियो।      


एउटी मोरीको फोनले मुडै अफ भो। केही हप्ता अघि भित्री द्रिष्य दिएको ठाउँले आन्तरिक रुपमै पदपूर्ति गर्‍यो रे, मर्न नसक्याहरु। कस्तो आँखा लाग्या कम्पनी थियो, थुक्क। 


नाम छुटेकालाई तारेमाम् 


 
Posted on 12-22-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ चिप्ले ब्रो !


गाथमा आरामै होला क्यारे !


लौ मोरीले फोन गरेर तेसो पो भनी? कस्तो चंडाल्नी रैछे !


ख ठुल्दाइ ख ! यो चिच्याउने बक्साले गर्दा चौतारी स्पिरिट लाई धक्का लाग्न लाग्यो ! केही त गर्नै पर्छ


 
Posted on 12-22-09 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले,
कस्को आँखा लाग्यो बरै? मर्न नसकेका मोरी गोरी , सरि भन्न लाई ।


चरेश खाउ तर हरेश न खाउ भन्छन, चिप्ले। ट्राइ मार्दै गरम ।


छिनो ले लगातार खोपे पछी
ढुङ्गा पनि मूर्ती बन्छ,
यात्रा निरन्तर जारी रहे
एक दिन गन्तब्य पुगिन्छ।


यसरी सम्झेर बारम्बार प्रियासी लाई
यात्रामा मन डोलाउने हो भने
कोलम्बस को पाइला पनि
जहांको तहीं रुक्थ्यो ।


 
Posted on 12-22-09 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले दाई प्रणाम! त्यो मोरिको कुरो सुनेर चित्त सानो नपार्नु दाई, सानो कम्पनी रेछ, दाईको जस्तो सिप नअट्नी भएर तेसो गरेका। तिनिहरुकै पुर्पुरोमा यस्तो जेहेन्दार, कर्मठ्सिल, भद्र, बलाद्मी सहकर्मिको साथ नरैछन। त्याँ नभे अरु ठाममा, ऐले लाइन लाग्छ हेर्दै गर्नु नि, केइ आत्तिनै पर्दैन क्या

त्यो बज्ये लहरे हावादारी हल्लै मात्र गर्छ, तेस्ता हुपिङ गफले केइ तेर्-पुच्छर लाउँदैनन भन्ने चौतारीका सब अवतारिलाई ज्ञान भएकै हो क्यारे। अब यो भन्दा अरु बेसी त के भन्नु, त्यस्तो लहरेको लहै लहैमा लाग्नी दाई भाई साथी सङगी छन जस्तो त लाग्दइन है मलाई त।
 
Posted on 12-22-09 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

timlai...timlai... timlai


haina a bajyaa .. bajini ho.. kam pa chinau.. kati karauna sake ka hun ka ye dangrey  haru.. hari saranam hari saranam..


 
Posted on 12-22-09 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

a purey bajiyaa.. chiple las..  tya chipley pani raicha..  hos gar hos gar  babu..


 oh ho rahul bhai nati timi ta dherai dinna. hemsom bhaye ra niske chaus.. tyo gulfren.. sulfren banau ke kaso ho..timlai mora..


 
Posted on 12-22-09 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्म्मै बज्यै ढोग गरेँ केरे, यत्रो दिन लायो चौतारी सम्म पुग्न? के सार्हो लिपिस्तिक पाउदर घसेर आ होला, के गर्या बज्यै यस्तो।

बज्यैले त बिर्सिन केरे भन्थानेको हाम्ले त।
 
Posted on 12-22-09 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बजै ,
हैन बल्ल ६ किलास पढ्दै छु कहांको गर्ल फ्रेण्ड बनाउनु नि बजै ? बरु तरुनिहरुले ब्वाइ फ्रेण्ड बनाए मेरो दोष भएन नि बजै, मखुला ??



 
Posted on 12-22-09 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke birsinthe nai pure bajiya lai timle nai birseau kare ni hastinapur bata gai si  ta ka maritteu nai eti ka din sammma timlai timlai timali
 
Posted on 12-22-09 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khala rahulbhai nati  ani ka hariiteu ka timi  eh ba ma budi lai ta birse sappai bajiya bajini le
 
Posted on 12-22-09 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ बिर्सनु  बजै , बरु आँफै बिर्सिएला।
बजैको मायालु वचन अमिताभ बच्चन भन्दा राम्रो ।

 
Posted on 12-22-09 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयो फतौरी बुढी आएर कराउन थाले बाइ


के साह्रो कराको,


 
Posted on 12-22-09 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kati bat marna janeko ho rahulkvai  nati timlai ta ma ta rekha hola kani ka amtitabh bachan bhanchau ka bai...........


 


oho lahare bajiya ke cha phun sun arna pani chadeu ka kin aho ka 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Another Song Playing In My Mind
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters