बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४० *~

[Please view other pages to see the rest of the postings. Total posts: 921]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 269564 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 02-17-09 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 140 editions.
Last edited: 24-Feb-09 07:56 AM

 
Posted on 02-18-09 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई हात जोडी सबैलाई नमस्कार !


बिस्टे ओपनिङ ब्याट्स्म्यान, ठुल्दाइ विकेट कीपर र पुरे लेग स्पिनर को के छ खबर?


हर्के ले हिजो राती चौतारी का लुकाएर गएछ? कस्तो डाहाडे रैछ त हाम्रो हर्के !


अरु गेन्दबाजहरु कता लागेछन !


 
Posted on 02-18-09 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे,



गेंद बाज आए त ठिकै हो, बन्दलबाजको परिवार आए भने क्रिकेट को मज्जा नै किरकिरा हुन्छ।


रिट्ठे चाँही १२th म्यान ?


 
Posted on 02-18-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ !


हो नि त गेन्दबाज को साटो अर्कै बाज आएभने खेल को मजा किर्किरा नै हुन्छ !


आफु त अलराउन्डर परीयो ! के १२th  म्यान हुन्थे र ठुल्दाइ !


अनी अड्डा पुगिसक्या हो ठुल्दाइ आज? गएछन ठुल्दाइका ति दिन कठै !


 
Posted on 02-18-09 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन चिया खै? के भो सबलाई आज? चिया बिना केइ काम नै सुरु गर्न सकिएन भन्या।

खेलकुद त ठिकै छ, लेग स्पिनर हैन, मेदियम पेस हो, राइट आर्म, ओवर ड विकेट। लौ कुन चाँही हो बाट्स्मेन, एउटा सिलिपमा नि चाहिन्छ है मलाई त, आज त चौतारीमा किर्केट खेल्नलाई नि मान्छे पुग्दैन  
 
Posted on 02-18-09 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी कती खेर सुटुक्क बिच्मै घुसिसकिछिन ! नमस्ते है क्रेजी मैचा !


चौतारी मा आउँदा त एट लिस्ट चिया लिएर आउनु पर्छ नि यार क्या दु:ख दिने हौ ! तिमीलाई चिया ख्वाउने मान्छे खै कोइ देख्दिन त म !


बिस्टे लाई सधैं उस्कै भान्जी र नातिनिहरु ले ल्याएर खान्छ !

ठुल्दाइ ले गब्बर सिङ को स्टाईलमा एक पल्ट थर्काएपछी जल्ले भएपनी चिया ल्याइदिन्छन !

पुरे लाई पुरी त तार्न आउँदैन रे चिया बनाउन त उफ्फ !

अलिकती जागरिलो फुर्तिलो भनेको मै हो ! अब आफु पनि हिडिहाल्नु पर्ने छ अहिले कता चिया बनार बसिरहनु भनन तिमी नै !

एक्छिन मा केली आउछिन अनी ल्याउछिन चिया बस्दै गर्नु है त


 
Posted on 02-18-09 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम रिट्ठे अनी केरेजी।
के हो आज चौतारीमा किरकेट खेल्न आटेउ कि के हो, लौ म त ब्याटिङ मात्र् गर्ने है,
फिल्ड मा बस्यो भने त कान्लाई कान्ला जानु पर्छ त्यो पनि ओरालो।
खुरुक्क डन्डी बियो खेल्न छाडेर,यो गाउ घरआँ के को किरकेट।

 
Posted on 02-18-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम क्रेजी ,


स्लिप मा त लहरे बौचा नै फिट हुन्छ, लड्या लडेइ गर्छ, जो सँग नि ।


थर्काएर के च्या खानु, चिनिको सट्टा नून राखेर ल्याइ दियो भने अर्को बब्बाल हुन्छ।


चिया ल्याउने को यही बैशाख मा झ्याइं हुने लगन जुरेको छ रे । च्या ल्याउ, ब्या गरेर जाउ। बम्पर उपहार ।


 
Posted on 02-18-09 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी रिट्ठे सान, के हो? नयाँ अनुहार देख्न पा छैन, गफ दिइहाल्न पर्छ? पछी कसैले उसको कुरा सुन्दैन, पत्याउदैन भनेर सुरु मै गफ पेली हाल्न पर्छ है। अनी FYI मैले चिया बनएर ख्वाको छु चौतारीमा, नजाने पनि सिकेर बनाएर ल्याको छु अनी सबले तारिफ नि गरे। तिमी त हावा मान्छे रछौ ।।। कोइ चिन्दिन चौतारीमा भन्ने लाग्या थियो, अब चाँही चिन्न थालें।।। रित्ठे काइंला त हावा मान्छे रछ
 
Posted on 02-18-09 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुल्दाइले भनेको नाइ भन्न सकिएन, मैले नै लिएर आएं। इन्जोइ

अ रिट्ठे, तिमी नि चिया पिएर जाउ, कता कता जान पर्नी हो



 
Posted on 02-18-09 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जा हटाइदीएँ, नखाने लाई के दिने -

 

Last edited: 18-Feb-09 09:59 AM

 
Posted on 02-18-09 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-18-09 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे
तारेमाम चेली।


पुरे को चिया प्योर चिया रहेछ, दुध पनि मात्रामा चिनी पनि ठिकै। लहरे को चिया सरकारी चिया जस्तो। एक पाकेट दुधले २० कप चिया बनाए जस्तो।


 
Posted on 02-18-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे को चिया सरकारी चिया जस्तो


 
Posted on 02-18-09 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे
तारेमाम चेली।


धन्यवाद ठुल्दाइ, त्यो रिट्ठे लाई सुनाउनु न त्यो, पख्नु मै सुनाइ दिन्छु, ए रिट्ठे काइँला, यो सुन:
"पुरे को चिया प्योर चिया रहेछ, दुध पनि मात्रामा चिनी पनि ठिकै। "



 
Posted on 02-18-09 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे को त्यो पाउरोटी चाँही लास्टै मिठो, माने बाSSSSSSSSSSSSSSSSSS
 
Posted on 02-18-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन आज चिप्ले कता चिप्लिए हो ? सान्नानी लाई नि सानो नानी ले दु:ख दिए जस्तो छ। बेबी सिटर चाहिन्छ भने अनुभवी बिस्टे काजी हाजिर छ। छिट्टो आउनु परो।

 
Posted on 02-18-09 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 GOOD   MORNING    ALL OF   U.


<<<लहरे को चिया सरकारी चिया जस्तो। एक पाकेट दुधले २० कप चिया बनाए जस्तो। >>>


हा हा हा
ठुल्दाइ को  कुरा,  ठीक ठीक ठीक .यो  लहरे ले  तेस्ताइ  गर्छ , १ पकेत दुध मा २० कप  पानी  हाल्छ , अनी त  पानी  हो  कि  चिया  छुत्तौन  नै  गाहरो


तेसैले  आज  देखी  लहरे को  नाम  लहरे - लत्थु राम


खुब  हिजो  हाम्रो  नमकरन  गरेको  थियौ  नि,  Khit  Khit ..........



 


 
Posted on 02-18-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेरौ,  लहरे को  वन्दरफुल्  तस्बिर ,




 
Posted on 02-18-09 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली को फोटो पनि हेर्ने कि -


मेकअप नगर्दा कस्तो देखिन्छ त केली कुमारी - एसो हेरौ न हामी पनि पनि


Last edited: 18-Feb-09 10:52 AM

 
Posted on 02-18-09 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello Hello Hi Hi gardai ma chautarimaa aae :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Another Song Playing In My Mind
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters