Posted by: ritthe February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

क्रेजी कती खेर सुटुक्क बिच्मै घुसिसकिछिन ! नमस्ते है क्रेजी मैचा !


चौतारी मा आउँदा त एट लिस्ट चिया लिएर आउनु पर्छ नि यार क्या दु:ख दिने हौ ! तिमीलाई चिया ख्वाउने मान्छे खै कोइ देख्दिन त म !


बिस्टे लाई सधैं उस्कै भान्जी र नातिनिहरु ले ल्याएर खान्छ !

ठुल्दाइ ले गब्बर सिङ को स्टाईलमा एक पल्ट थर्काएपछी जल्ले भएपनी चिया ल्याइदिन्छन !

पुरे लाई पुरी त तार्न आउँदैन रे चिया बनाउन त उफ्फ !

अलिकती जागरिलो फुर्तिलो भनेको मै हो ! अब आफु पनि हिडिहाल्नु पर्ने छ अहिले कता चिया बनार बसिरहनु भनन तिमी नै !

एक्छिन मा केली आउछिन अनी ल्याउछिन चिया बस्दै गर्नु है त

Read Full Discussion Thread for this article