Posted by: perfectionist February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
हैन चिया खै? के भो सबलाई आज? चिया बिना केइ काम नै सुरु गर्न सकिएन भन्या।

खेलकुद त ठिकै छ, लेग स्पिनर हैन, मेदियम पेस हो, राइट आर्म, ओवर ड विकेट। लौ कुन चाँही हो बाट्स्मेन, एउटा सिलिपमा नि चाहिन्छ है मलाई त, आज त चौतारीमा किर्केट खेल्नलाई नि मान्छे पुग्दैन  
Read Full Discussion Thread for this article