world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३० **

[Please view other pages to see the rest of the postings. Total posts: 510]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 138878 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 11-07-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व
कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, यामे, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......
ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ

मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


 
Posted on 11-08-06 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिरामी सुत्नि ठाम्मा आफैं लडेर बर्बाद! क्यारी बिऊँताउने हो अब बज्जेलाइ?

डाईपर नि फेर्नि बेला भो होला, गाँठे! ठुल्बुईनी सिपालु छे के रे! :p
 
Posted on 11-08-06 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यामे झाँक्रीलाई बोलाउन गयो

यामे झाँक्री
 
Posted on 11-08-06 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ झाक्री आयो आयो 5
 
Posted on 11-08-06 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-08-06 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ झाँक्री

 
Posted on 11-08-06 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahaaa hatterikaa aafai jhaakri ho ki ???
 
Posted on 11-08-06 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D:D aaja khub hasiyo. jhakri ko ta pachhadi momo pani chha ta 2 dekchi.
 
Posted on 11-08-06 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँ आफु हुनुनी तितौरी, अघि यामेले बोला'र ल्याको
त्यो म: म: को त कुरै नगर है सान्नानी, यत्रो बबाल भा'कै त्यहि म: म: ले
 
Posted on 11-08-06 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्था त बस्न सक्ने भइन त्यो के जति डाइपर नि चाहिएन। नुन चिनि पानिले ठिक भओ मिस दि भन्दै थीन । झाक्रि रिसाउछ कि ??:)

बिचरा गुन्टेले डाइपर दिइर सइलो भयो। चौतारिमा सानो मान्छे गुन्टे आएर रमाइलो भओ डाइपर नि सकियो अब
दि दि भिनाजुले था'पाउनु भो भने पुन्टेदाको अलि अळि भाको टाउका को कपाल नि जान्छ :P
 
Posted on 11-08-06 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ खाएर होला सान्नानि हेरन झाक्री लाइ नै पखा ला जस्तो देखिएको छ नि :p
 
Posted on 11-08-06 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha tiru testo hudo rechha pakhala anuhaar haha...
 
Posted on 11-08-06 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha saannani pakhaalaa laageko anuhaar bhaneko ** :D
 
Posted on 11-08-06 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh an haha... atti bho aaja ta..
 
Posted on 11-08-06 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्था खोइ?? आस्था रिसाइन कि । सरि है आस्था । तिमी आएर चौतारीप्रति सबैको आस्था जागेको छ । सब जना मेलो पात छोडेर यँइ बसिरा'छन मैले त झन धान काट्नै छोडेर चौतारियाँ बसिरा'छु

हत्तेरिका !!झाक्रि कहा भेटियो नि ??:)
तिरु र सान्नानि त्यो के जाति म:म: तेइ झाक्रिलै खुवाउन पर्च अब
 
Posted on 11-08-06 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् त्यो झक्री नै बिचरा सिकिस्त भा'जस्तो छ के मोमो खाला र ।हरितालिका (कतिलामो नाम् होला) ले के ख्वाएर ल्याहोला हत्तार् गरेर ।
 
Posted on 11-08-06 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मलाई त त्यो गाडामा सुत्ने रिकुटे र झाँक्रिको अनुहार उस्तै उस्तै जस्तो पो लाग्यो। जुम्ल्याहा हुन् कि यौटै मान्छे हुन्? :P

आस्थालाई मेरो नि 'चोरी' (sorry) है धेरै उडाएकोमा, माइन्ड नगर्नुहोला, ट्याम ट्याममा आउँदैगर्नुहोला।
 
Posted on 11-08-06 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मिस, झाँक्री भेट्या त जालोबजार net मै हो, खै के खा र'च,
तितौरि, खै चित्रेले राख्देको नाम हो, हरि भने पुग्छ,
 
Posted on 11-08-06 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु पेन्सिल भैयो, उ बाठी इलेजर
मेटीएरै आफ्नो दिन रात् जानी भो

आफु भैयो दारी, उ छुररा रेजर
पलाउनी रहर् नी आफ्नो, रहरै हुनी भो

उ परी सहरकी, आफु त भिलेजर
बजार आउदैमा ट्याम जानी भो

उ भै अद्वितीय, आफु जस्ता त भरमार
आश पनि आफ्नो त चिलिम फर्किने भो

लौ न ----
 
Posted on 11-08-06 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपदाइ आज हसाएरै मार्ने बिचार् छ क्या हो :D :D:D
 
Posted on 11-08-06 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपदाइ आज हसाएरै मार्ने बिचार् छ क्या हो :D :D:D:D :D:D:D :D:D:D :D:D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters