Posted by: miss_ me November 8, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
आस्था त बस्न सक्ने भइन त्यो के जति डाइपर नि चाहिएन। नुन चिनि पानिले ठिक भओ मिस दि भन्दै थीन । झाक्रि रिसाउछ कि ??:) बिचरा गुन्टेले डाइपर दिइर सइलो भयो। चौतारिमा सानो मान्छे गुन्टे आएर रमाइलो भओ डाइपर नि सकियो अब दि दि भिनाजुले था'पाउनु भो भने पुन्टेदाको अलि अळि भाको टाउका को कपाल नि जान्छ :P
Read Full Discussion Thread for this article