Posted by: world_map November 8, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
हैन मलाई त त्यो गाडामा सुत्ने रिकुटे र झाँक्रिको अनुहार उस्तै उस्तै जस्तो पो लाग्यो। जुम्ल्याहा हुन् कि यौटै मान्छे हुन्? :P आस्थालाई मेरो नि 'चोरी' (sorry) है धेरै उडाएकोमा, माइन्ड नगर्नुहोला, ट्याम ट्याममा आउँदैगर्नुहोला।
Read Full Discussion Thread for this article