[Show all top banners]

gahugoro
Replies to this thread:

More by gahugoro
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 sujata koirala in chandan taskari

[Please view other pages to see the rest of the postings. Total posts: 50]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 27439 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 04-19-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुजाताको कारण बालुवाटारमा रडाको
आज प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठक प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र एक माओवादी मन्त्री मातृका यादवविच विवाद उत्पन्न भएपछि स्थगीत भएको समाचार त पढ्नुभयो होला ।
तर, सायद किन भयो त त्यस्तो रडाको त्यो भने त्यत्ति स्पष्ट रुपमा बाहिर आउन सकेको छैन । यस विषयमा मैले बैठकमा सहभागि एक मन्त्रीसंग कुरा गरेको थिए । उनका अनुसार आजको झगडाको कारण हुन् प्रधानमन्त्री कोइराला पुत्रि सुजाता कोइराला ।
सुजाता माओवादी नेताहरुविच अरुचीको नाम हो । विभिन्न बहानामा निरन्तर माओवादीलाइ गालि गर्दै हिडेकाले पनि हुनसक्छ सुजाता भनेपछि माओवादीको कन्सिरीको रौ पनि ठाडो हुन्छ जस्तो लाग्छ मलाइ ।
आज क्याविनेटमा के भएको थियो । त्यसको विवरण लेखौं है त ।
विहान नौ वजे क्याविनेटको बैठकको समय तोकिएको भएपनि माओवादी मन्त्रीहरु प्रधानमन्त्रीनिवास बालुवाटारमा साढे नौ वजे मात्र उनीहरु प्रवेश गरेका कारण बैठक आधा घण्टा ढिला शुरु भएको थियो ।
ढिला हुनुको कारण के रहेछ भनेर बुझेको माओवादी नेता डा. बाबुराम भट्टराइले मन्त्रीहरुलाइ मन्त्रीपरिषद्मा उठाउने मुद्धाको विषयमा प्रशिक्षण दिएकाले केह ििढला भएको रहेछ ।
बैठक प्रारम्भ हुनासाथ माओवादीका तर्फवाट सरकारको नेतृत्व गरेको सुचना तथा संचार मन्त्री कृष्णबहादुर महराले आफ्नो पार्टीको लागि भारतवाट ५० वटा जिप्सी ल्याउने तयारी गरेको र सरकारले त्यसको भन्सार मिनाहा गर्ने प्रस्ताव राखेका रहेछन् । उनले माओवादी छापामारको भत्ता एक हजार आठ सय वाट बढाएर तीन हजार पुर्याउन प्रधानमन्त्रीसंग माग पनि गर्छन् ।
तर, अर्थमन्त्री रामशरण महतले त्यो त सकिंदैन भनेर अस्विकार गरेछन् ।
सोमवार मन्त्री यादवले एक कार्यक्रममा काठमाडौंको उत्तरमा रहेको शिवपुरी राष्ट्रीय निकुन्जको शुरक्षाका लागि खटाइएको सेनाले बन फाड्ने तथा बन्यजन्तु मारेर खाने गरेको आरोप लगाएका थिए । अनी आज प्रधानमन्त्रीले त्यही विषयमा आपत्ति जनाएका रहेछन् ।
मन्त्रालयको विषयमा कुरा गर्दै जांदा प्रधानमन्त्री कोइरालाले बन मन्त्री मातृका यादवलाइ तिमिले मसंग नसोधि सेनाको बारेमा किन बोलेको भनेर प्रश्न सोधेछन् ।
अब ज्यानको बाजी थापेर जनयुद्ध लडेका यादव प्रधानमन्त्री कोइरालासंग के झुक्थे उनले बन मन्त्रालय मेरो भएकाले निकुन्ज पनि मेरो अधिकार क्षेत्रभित्र पर्ने कुरा हो भनेर जवाफ दिएछन् ।
कोइराला त परे सेना बन अन्तर्गत हैन रक्षा अन्र्गत हो अब आइन्दा अरु मन्त्रालयको विषयमा टिप्पणि गर्नेभन्दा अगाडि छलफल गरेर मात्र गर्नु भनेछन् ।
उनले आफ्नो मन्त्रालयमा हुने गरेका गलत काम आफुले जनतामाझ भन्छु भनेछन् ।
यसरी केही बेर बादवीवाद भएपछि एक्कासि यादवले तपाइको छोरी सुजाता रातो चन्दन तस्करीमा संलग्न रहेकी छिन् मलाइ के निर्देशन दिनुहुन्छ भनेपछि कोइराला रिसले आगो भएर यादवलाइ’ तिमि यहांवाट गइहाल भनेछन् ।
यादवले पनि म कसैको निगाहवाट यहां जागिर खान आएको हैन भन्दै त्यसको प्रतिवाद गरेपछि कोइरालाले जहांवाट आएको हो त्यही जाउं भनेपछि रिसाउंदै यादव बाहिरीरिएपछि उनीसंगै माओवादीका अन्य मन्त्रीहरुपनि बाहिरिए । जसका कारण मन्त्रीपरिषद्को बैठक बस्न सकेन ।
बालुवाटारवाट बाहिरिएका माओवादी मन्त्री आफ्नो अध्यक्ष प्रचण्डसंग भेट गर्न गए । त्यसको करिव चार घण्टापछि प्रचण्ड अर्का नेता बाबुरामलाइ बोकेर बालुवाटार छिरेर ४५ मिनेट विताए । सो क्रममा दुबै नेताविच समस्या समाधान भएको भनिएको छ । तर मलाय लाग्छ यो टेलर मात्र हो ।

http://www.hamroblog.com/?p=395#more-395
 
Posted on 04-19-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maobadi ra koirala pariwarle nepallai khattam nai banayera chhadne bhaye
 
Posted on 04-19-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gahugoro bro...guff batulera lera aunai sajah ma .. hahaahah:P
 
Posted on 04-19-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khaii k ho ho.. nepal ko raajniti jahile pani mero tauko mathi bata janchha... aba kehi shanti hola bhaneko hatti aayo hatti aayo fussa hola jasto chha...
pashupati nath le haami sabai lai sadbuddi diun!!!
 
Posted on 04-19-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

satya wachan satya wachan nepalihuma ji
 
Posted on 04-19-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dhamija Kanda......
Chandan taskari kanda....
RNAC Kanda....

so many Kanda this evil women has done...

But to believe that Sujata Zost is the culprit and Girija is clean .. is total deception.

Girija is the culprit.
 
Posted on 04-19-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepal ko koon chahi neta culprit haina ra???
 
Posted on 04-19-07 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thats very pessimistic way of thinking , Nepali.
 
Posted on 04-19-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey guys sujata is worst of all. She has no political experience nor any idea about nepal and the nepalese society. She gained her popularity just bcoz of Koirala Khandani but hey guys- Women like sujata should be prosecuted and is just a great burden to the nation and is fu*kin bitach. She beeter use her in the footpath asking for the lift to someone with Elephantine Dik
 
Posted on 04-19-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

agulto le haaneko kukur bijuli chamkida tarsinchha!!! nepali leaders past behavior and country's condition today is enough to make me pessimistic!!! ( i dont mean we are not at all responsible for it, its partly our fault too!!) but greatly, theirs.....
no single ray of hope regarding leaders we have today!!! may be complete new representation is whts needed!!!
 
Posted on 04-19-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabaiko satru name fits u soooo well buddy!!!! SABAI KO SATRU!!!!
 
Posted on 04-19-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I knew this is going to happen sooner or later.She is most corrupt people of nepal, now what wil happen to sujita ko chamcha haru ko.She is good for nothing.RANDI BHALU
 
Posted on 04-19-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nother example of organised corruption in Nepali Congress which is supported by powerful leaders of Nepali Congress:

Girija's daughter Sujata Koirala is the person behind the smuggling of White Chandan from Nepal. When the drivers and local contractor were questioned by Nepalese authorities, they told that they had a blessing from Sujata Koirala to cut trees of White Chandan and smuggle it out of country. That was the reason why local police officer deny to act to those smugglers when local villagers complaint about illegal smuggling of white chandan of Nepal.
When special police from Kathmandu raided those smugglers, they got calls from Sujata Koirala in kathmandu to immediately release those smugglers.
Since reporters were already in the scene, they had hard time to make decision weather to release sumgglers or not.
On the condition of anomity, one official said they they were threatened to be transferred to terai if they did not release those white chandan and smugglers immediately.

SOURCE: NEPAL1 TV NEWS.
 
Posted on 04-19-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wasn't this lady Sujata supposed to be in Jail for corruption charges couple of yrs ago ?
Wasn't this the same lady that was protesting in front of UN with the likes of POONTE and NEPE last yr ? Tell us something we DID not know.
 
Posted on 04-19-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tyo sujata ko ankha herdai sanka ta uhilyai lageko thyo malai.....kuro teso po raicha?? mera ba PM bhaka bhaye ma ni taskar garthe hola, mera ba raja bhaka bhaye ma janti ko gaadi ma hirkauthe hola....kasso???
 
Posted on 04-19-07 6:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओवादीद्वारा आज पनि सदन अवरुद्ध, सुजाता चन्दन तस्करः मन्त्री यादव

काठमाडौं, (महानगर)। माओवादीका विधायकले संविधानसभाको चुनाव मितिबारे सरकारको आधिकारिक धारणा नआएसम्म निरन्तर संसद्को बैठक अवरुद्ध गर्ने जनाएकाले आज पनि संसद् अवरुद्ध बन्ने भएको छ।

अन्तरिम व्यवस्थापिका संसद्को हिजो बसेको बैठक सुरु भएलगत्तै, संविधानसभा चुनावको मिति तोक्नुपर्ने, निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन खारेज गर्नुपर्ने, शिविरमा राखिएका छापामारको उचित भरणपोषण गर्नुपर्ने र वाईसीएल कार्यालयमा प्रहरीले छापामारेकोमा गृहमन्त्रीले माफी माग्नुपर्ने माग राखेर बैठक अवरुद्ध पारेका थिए।

लगातार आठ मिनेटसम्म नारावाजी भएपछि बैठक आज ११ बजेसम्मका लागि स्थागित गरिएको थियो।

'आज पनि बैठक अवरुद्ध पार्ने कार्यक्रम छ' -माओवादी विधायक देवी खड्काले बिहान महानगरसँग भन्नुभयो- 'हाम्रो मागबारेमा सरकार नबोलेसम्म बैठक अघि बढ्न नदिने कार्यक्रम तय भएको छ। सांसद खड्काले चारवटा मागमध्ये पहिलो संविधानसभाको मिति घोषणा गर्ने माग पूरा नभएसम्म सदन अवरुद्ध पारिने बताउनुभयो।

यसैबीच प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट वन तथा भूसंरक्षण मन्त्री बनेका मातृका यादवबीच चर्को विवाद भएपछि कुनै निर्णय नभई हिजो अवरुद्ध बनेको मन्त्रिपरिषद्को बैठक आज बस्न सकेको छैन।

मन्त्री यादवले निकुञ्जको सुरक्षार्थ खटिएको सेनाले वन विनास र वन्यजन्तुको शिकार गरेको सङ्गीन आरोप सार्वजनिक गरेको विषयमा क्षेत्राधिकारको विवाद गर्दै कोइरालाले सेनाको विषयमा किन बोल्नुभयो भनी आपत्ति जनाएका थिए।

त्यसपछि मन्त्री यादव झनै आक्रोशित हुँदै कोइरालालाई तपाईंकी छोरी सुजाता नै रक्तचन्दन तस्करीमा संलग्न छिन् भनेपछि कोइरालाले यादवलाई बैठकबाट बाहिर निस्कन हकारे।

यादवले पनि म तपाईंको निगाहमा मन्त्री बनेको होइन भन्दै प्रतिवाद गरेका थिए। त्यसपछि माओवादी मन्त्री सल्लाह गरी बैठक बाहिर निस्किएपछि बैठक स्थगित हुनपुग्यो।

http://newsofnepal.com/kps/fullnews.php?serialno=7764&sec=44&ssc=0
 
Posted on 04-20-07 1:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sujatale khaye pani kooche pani as long as Nepal earns money why the heck should we bother about how it happened. After all we did not threat or kill anybody nor we are earning out of charresss or ganja sell...
bankrupt maaoosss....
 
Posted on 05-25-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-25-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tyo Sujata lai gang bang dinu parchha.....
 
Posted on 05-25-07 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

In the name of meeting, convention and seminar,... Nepali crooks are destroying Nepali national revenue.

This seminar cost Nepali government Rs. 90,00,000.


Interview with Sujata Koirala in washington, DC.

http://one.revver.com/watch/271192

 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters