नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--- चौतारी - १०९ ---
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
चौतारीमा प्रचलित केही उखान टुक्का
-
चौतारीको नमे दौँतरीमा सरे, दौँतरीमा एक्लै भा'सि तिन छक परे
-
घरै चौतारी, कलेजै चौतारी-- अम्रीका गयो बाह्रहातको चौतारी
-
धनुबाँसको डाङ्रेलाई चुप लागेकी थुल्ननीले जित्छिन
-
तोङ्बाले डाम्या भउते बियर नि फुकी फुकी पिउछ
-
माने् मान् नमाने् नमान्, चौतारीका सबै जेठान्
-
ठूल्दाइको थेसिसमा म:म:को च्याप्टर
-
खाना को नाम लियो ,हर्केको उत्पत्ती
-
बेला न कुबेला लहरेको सायरी रेला
-
उफ्री बिनाको रिठ्ठे जस्तै तड्पिनु
-
पून्टे दाईलाई स्याम्पु उपहार
चौतारीको चियर्स
चौतारीका दौंतरीको गिलास बज्यो ट्याक्क हाजिर होऔं चौतारीमा बज्यो बाह्र ठ्याक्क गज्जबका गफ गरियो तास खेलियो टक्क निकै चाँडो समय बित्यो सबै परे छक्क
Last edited: 01-Apr-08 09:13 PM
|