Posted by: Ishwor April 13, 2008
Login in to Rate this Post:
0
?
नेपालाँ आफ्नु पाटिले हारो, माउबादिले जितो भुनेर सप्पै चौतारीबासी शोक मनाम्न लागे जस्तो च । चौपारी सुनसान रैच । हन भोट हाल्ने जनताले त्यै चाहन्च भने हाम्लाई के को टाउको दुखाइ, तातो न छारो । लौ नयाँ बर्खमा नेपाली जनताको सत्बुद्धी आओस ।
सम्पूर्ण चौतारीबासीहरुमा
नयाँ बर्ख २०६५ को यत्रो बडेमाको शुभकामना !!!
Last edited: 13-Apr-08 09:20 AM