[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४२ --

[Please view other pages to see the rest of the postings. Total posts: 552]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
[VIEWED 148798 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 28 pages, View Last 20 replies.
Posted on 01-16-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४२ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

अन्तमा,
  • मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
  • गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
    मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
    आज बल्ल देखें खाममा तिम्रो ठेगाना

    थाहा छ बजारमै खोसाखोस भएको
    दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

    थाहा छैन के छ भित्र, तर ढुक्क छु
    मैले आगत टेकें खाममा तिम्रो ठेगाना
  • त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
    प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
    आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

    अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
    च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
  • अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
    धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
    आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

    आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
    आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।

 
Posted on 01-22-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाइ ताआआआआआआआआआआआआआ
 
Posted on 01-22-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चण्डे मेरो सबै ठीक छ हजुर को नि ?
 
Posted on 01-22-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए चण्डेजी ! (प्र- हटाइदेको) क्यार्न रिसाम्दि हुम र? जे भा'नि निक त प्रचण्ड नै त हो के रे ।

अनि जिम्माल बा हउरको त बुढो दिमाग अब त बोधो हुन लाओ हस्तो छ नि । एउटै मुखले चार थरि कुरो अर्नुहुन्छ ? क्यार्न त्यो सानी सिकान नि फ्याल्न नसक्नि तितुलै डोलि चडाउने कुरो अरेको ? बरु सक्ने भए देवरजीको बारेमा सोचे भेहाल्यो नि :)

त्यो के जाति लाल सलाम भुनेओ जदऔ अर्या अस्तै हो। हाताँ रातो ( लाल) आँचल लिने अनि नमस्ते अर्ने । जिम्माल्नि आमैले लाल सलाम अरेको देख्नु भओ छेन कि के हो भन्छु र।
 
Posted on 01-22-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oooops !! जिम्माल बा ले राख्द्या नाम भन्दा ( पर्साद) चण्डे ठिक च भुनेकिम के रे ..( अघी लेख?न बिर्सेछ के )
लौ लागे म घाँस काट्न ।
 
Posted on 01-22-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सब लाई । मिस् लाई चाँही नमस्ते । गालब को स्वथानी पढियो ।
बडा मज्ज आयो ।
"के गर्नु उमेर भनेको बगेको खोला जस्तै रहेछ। मैले पनि उमेर छँदा बिहेलाई पछि सार्दा अहिले लाला र बाला खेलाउने बेलामा भट्टराईको चाला भयो। " मन छोयो यो बुढाको पनि।
 
Posted on 01-22-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा गालब अति राम्रो गयो। सारै हसायौ।
"यो भउतेदा पनि! पाउडर दूध र पिठो सँगसँगै राखिदिनु भएछ। मैले त चियामा पाउडर भनेर भैंसीलाई दिन राखेको पिठो हालिदिइछु।" :D:D:D

ल लाल सलाम, तरेमाम, नमस्ते, राम राम, जदौ, नमस्ते, जय नेपाल, दर्शन, प्रणाम सबैलाई।
 
Posted on 01-22-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी तिमी र म मिली तिरु को बिहे मा उस्लाइ सिगारी दिने ल । तिरु तिमी कहिले बिहा गेर्ने । मैले नेपाल बाट तिम्रो बिहे मा लगाउनको लागि सारी किनेर ल्याएकी छु । सानानु तिमी नि सारी लगाउल ।
 
Posted on 01-22-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्सि बुधबार माईतीघर मण्डलामा एउटा नाउरिक सदभावना सभा बस्तैछ भनेर कटुवाली लाउन मत्तै आको है म ।

लोउतन्त्र, बराबरी, सोतन्त्रता, सामजिक नियाँ, स्वायत्तता, मानउ अधिकार र शान्ति- सप्पै जिनिसको पच्छेमा नाउरिक आवाज बुलन्द गरेर यी जिनिसबाट वञ्चित रहेका सप्पै वर्ग र जनजन बिच एकता र सदभावना को सन्देश फैलाउन हो यो सभा ।

चौतारीका सप्पै औतारीहरुले ऐक्यवद्धता जनाउनुहुने नै छ ।

_________________________________

Citizen's Movement for Democracy and Peace

Invitation for participation in Citizens'

GOOD WILL ASSEMBLY for Democracy, Equity, Freedom, Social Justice, Autonomy, Human Right and Peace

The reestablishment of democracy and peoples' sovereignty through the popular April Movement is the historical achievement of Nepalese people. The recently implemented Interim Constitution 2063 BS is the latest development in the political arena which reflects another step towards lasting peace and democracy. This constitution has institutionalized the achievement of the peoples' movement to some extent. At the same time, it has abolished the subsistence of traditional thoughts and the remnants of regressive forces which is definitely a remarkable achievement. This promulgation of Interim Constitution has paved the way towards the formation of new constitution through Constituent Assembly.

Recently, some sort of dissatisfaction and unrest particularly in Terai is rising owing to the defects in the interim constitution. Possibilities are evident that the seeds of unrest may provoke communal violence through out the country which will certainly be harmful to all peace loving Nepalese people along with Madhesi Community and only the regressive forces will be benefited.

In this transitional period, institutionalizing Democracy and Peace and thereby restructuring the state along with inclusive and participatory Democracy is the responsibility of all Nepalese citizens. So, Citizens' Movement for Democracy and Peace is going to organize a GOOD WILL ASSEMBLY on 10th Magh, at Maitighar Mandala. Citizens' Movement appeals to all the Nepalese citizens affiliated with various professions, institutions, organizations, classes or communities to participate in the GOOD WILL ASSEMBLY. We also appeal to develop trust and harmony between political parties, communities, ethnic groups and all.

Venue: Maitighar mandala
Date: 2063/Magh 10, Wednesday
Time: 3.00 PM

Dr. Devendra Raj Panday

_________________________________
 
Posted on 01-22-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त पिन्क कलर को सारी लगाउ छु

 
Posted on 01-22-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा ठुली, म कुन कलर को लगाम त? तिमी पिन्क सारी मा कति राम्री देखिएकी नि लौन।
 
Posted on 01-22-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

आज अलि व्यस्त भैयो, त्यसैले बल्ल अहिले आएँ। गालेको स्वस्थानी सँधै झैं धमाकदार गयो, आन्द्रामा काउकुती लाउँदै। हरी, जिम्माल बा, मास्टर्नी दिदी, राहुल दाई, चण्डे, सान्नानी, ठूली, नेपे दाजी सबैमा नमस्ते। नेपे दाजीको आव्हानमा म पनि ऐक्यवध्दता जनाउन चाहन्छु।

ठूलीको पिंक सारी देखेर मलाइ यौटा कविता फुर्यो। ;)


ठूली तिम्रो पहिरन गुलावी
रूप रंग तिम्रो कति मेधावी
आकर्षक तिम्रो शालीन अधर
मृगनयनी चेहरा कति सुन्दर
:)
 
Posted on 01-22-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी मैले तिम्लाइ नि नेपाल बात सारी ल्याएदेको छु इ हेर । तिम्रो फेभरेत कलर ।

 
Posted on 01-22-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे थ्यांकु । सारो राम्रो लाग्यो तिम्रो कबिता ।

तिरु उता रिस् ले बसिरा होली । मन मनै यो मोरी ठुलि ले खल आफुहरु लाइ मात्रै सारी लेर आएछ भनेर रिस्ले चुर हुँदै होली । तिरु पिर नगर मैले तिम्लाइ ने ल्याएदेको छु । बिहाको दिन एही सारी लगाउनु ल । चि तिरु को बिवाह सम्झिदा त रुन पो मन् लग्यो। ल यो सारि चै तिम्रो लागि तिरु।

 
Posted on 01-22-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uffffffffffff sorry wrong chaahi parecha. la yo ho

 
Posted on 01-22-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु।
तितौरी लाजले भागिन जस्तो छ। :-)
ठूली कस्तो राम्री देखिएकी, चित्रे भुतुक्क हुने भो अब। :p :-)
भान्जीको त के कुरा गर्नु, पूर्णीमाको चन्द्रमा जस्ती। :-)

यो "लोउतन्तर र शान्तीको लागि नाउरिकको चाल" को कार्जेक्रमलाई मैले पनि ल्याप्चे लगाइदिएँ। बोरु बाटै छेकेर भाषन नगर्दिए हुन्थ्यो, फेरि तितौरीको जन्तिलाई हिड्न अप्ठेरो पर्नी हो कि ? :p
 
Posted on 01-22-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते के गर्नु चित्रे भुतुकै भाएर । खै तपाईं चै भुतुक हुनु भएन क्यारे। :P
 
Posted on 01-22-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ नेपे दाई र भाउते काजि!

ठुलि विरखे दाई बुढा पनि भुतुक्कै भयो! तिमरो फेबरेट कलर पिन्क हो? तआआआआआआआआआआआआअ
हैन होला तआआआआआआआआआआआअ!
 
Posted on 01-22-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दैईईईईईईईईईइ ताआआआआआआआआआआआआआ
अनि तिरु को मुख हेर्न जाने दिन मा चै यो सारी लगाउ छु क्या ।

 
Posted on 01-22-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलीले कत्तिका सारी ल्याइछ त नेपालाट, मलाई कति वटा ल्यादेकि छौ ठुली? कस्तो लाउन मन् लाइसक्यो।
 
Posted on 01-22-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा हाम्लाई देख्या नदेखै गर्नी? मामा दर्शन्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters