Posted by: uptowngal January 22, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
चित्रे थ्यांकु । सारो राम्रो लाग्यो तिम्रो कबिता । तिरु उता रिस् ले बसिरा होली । मन मनै यो मोरी ठुलि ले खल आफुहरु लाइ मात्रै सारी लेर आएछ भनेर रिस्ले चुर हुँदै होली । तिरु पिर नगर मैले तिम्लाइ ने ल्याएदेको छु । बिहाको दिन एही सारी लगाउनु ल । चि तिरु को बिवाह सम्झिदा त रुन पो मन् लग्यो। ल यो सारि चै तिम्रो लागि तिरु।
Read Full Discussion Thread for this article