Posted by: world_map January 22, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! आज अलि व्यस्त भैयो, त्यसैले बल्ल अहिले आएँ। गालेको स्वस्थानी सँधै झैं धमाकदार गयो, आन्द्रामा काउकुती लाउँदै। हरी, जिम्माल बा, मास्टर्नी दिदी, राहुल दाई, चण्डे, सान्नानी, ठूली, नेपे दाजी सबैमा नमस्ते। नेपे दाजीको आव्हानमा म पनि ऐक्यवध्दता जनाउन चाहन्छु। ठूलीको पिंक सारी देखेर मलाइ यौटा कविता फुर्यो। ;) ठूली तिम्रो पहिरन गुलावी रूप रंग तिम्रो कति मेधावी आकर्षक तिम्रो शालीन अधर मृगनयनी चेहरा कति सुन्दर :)
Read Full Discussion Thread for this article