हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल,
कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२८ औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता
कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा
मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत
गर्दछ !
लौ कल्ले बिगारेको थाहा पायी हालियोनी , लहेर बुडी भर गीत लगाको , रङिला फिलिम जस्तो नेपाली फिलिमको गीत हेर लौ । बरु आज तिम्रा राहुल भाई नाती खै त , खै गीत सुन्नु पर्ने है नातिको नि । अनी आमै आज के पाक्दै छ त भान्सा तिर ?
हो तेही भनेको , म पनि तेही प्रश्नमा गर्दै थिए ठुल्दाइ । साच्ची ठुल्दाइलाई त पक्कै थाहा होला , त्यो मैले माथि मुना मदन को गीत लगाको थिए , नारायण गोपालको स्वोरमा , त्यो गीत मुना मदन नाटकको कती बेलाको सिन हो दाई ?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
whats wrong living with your parents ?
Why Americans reverse park?
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Shot Dead
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Now Trump is a convicted criminal .
जाडो, बा र म……
Driver license help ASAP sathiharu
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.