Posted by: Harka_Bahadur September 10, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
हो तेही भनेको , म पनि तेही प्रश्नमा गर्दै थिए ठुल्दाइ ।
साच्ची ठुल्दाइलाई त पक्कै थाहा होला , त्यो मैले माथि मुना मदन को गीत लगाको थिए , नारायण गोपालको स्वोरमा , त्यो गीत मुना मदन नाटकको कती बेलाको सिन हो दाई ?
Read Full Discussion Thread for this article