Posted by: Harka_Bahadur September 10, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
लौ कल्ले बिगारेको थाहा पायी हालियोनी , लहेर बुडी भर गीत लगाको , रङिला फिलिम जस्तो नेपाली फिलिमको गीत हेर लौ ।
बरु आज तिम्रा राहुल भाई नाती खै त , खै गीत सुन्नु पर्ने है नातिको नि ।
अनी आमै आज के पाक्दै छ त भान्सा तिर ?
Read Full Discussion Thread for this article