magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

ramromanchey

mno

logan
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 ग्यालो चाहियो बजैलाई !
[VIEWED 5821 TIMES]
SAVE! for ease of future access.
Posted on 10-30-14 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दसैंको टिका थापु भनी बजैलाई फोन मारेको त मलाई गालोपठाइदे मर्जी भो | गालो भन्ने के बस्तु रहेछ भनी म्याथा पच्चिस धेरै गर्नै परेन : जिजुमुमाले ग्यालेक्सी भनी बक्सेको हो भनी नेपथ्यबाट चर्को स्वर सुनियो | त्यो पुन्टे पनि जिजु बजैले ग्यालेक्सी पाये चलाऊन पाउने त उहिनै हो , अनी बजैको सबै भन्दा प्यारो र घरको स्यानो हो किन पछी पर्थ्यो ? मेरी बजैले ल्यप्टो   बाट गालोमा अपग्रेड गर्ने समय आएछ : आफु संग नभएकोले एस प्रति ध्यान नै गएँन | 
ल्याप्टो खोल्न अनुहार हेर्दै कुरा गरौ भन्ने बजैलाई १८ घण्टा लोड सेडिङ पछी कन्भर्टर्ले काम चलाई हुँदै थियो; राताघरे को नातिले ग्यालेक्सी पठाइ दिए पछी 24/7 चलेको मात्र हैन खोकलिमा हालेर जता ततै लान मिल्ने , त्यो भन्दा पनि फेस बूकमा र स्काईपमा फलानो आयो भने पछी गर्दै गरेको काम छोडेर आऊनु परेन : चियाको कप ल्याए जस्ताइ ग्यालो ल्याए भाई हाल्यो |
बजैको  माग पुर्याउनु पर्यो : लौ साथि हो ल्याप्टो पठाउने  हैन त्यो गालो भन्ने चिज उत्तम होला !

Apple or Samsung? Any Suggestion? 
 
 
 
Last edited: 31-Oct-14 10:05 AM
Last edited: 03-Nov-14 08:01 AM

 
Posted on 10-30-14 9:31 AM     [Snapshot: 28]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Haha. Hasaayo mitra le. Pathau pathau gyaalo.
 
Posted on 10-30-14 10:09 AM     [Snapshot: 72]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेटारी जुनमा लामो समय सम्म रहन्छ तेही पठाउने , iphone होला \

अनि विधा-उपबिधा मा मदन पुरस्कार दिने व्यवस्था भयो भने एउटा चै हाम्रो साझे गोर्खे मित्रलाई मिल्छ होला | पुरस्कारको घोसणामा एस्तो लेखिएको हुन्छ :

"नेपाल बस्नेले विदेश, बिसेष गरि अमेरिका, मा रहेका आफन्तसंग बिधुतिय उपकरण मागाउदा विदेश बस्नेलाई हुने गरेका अनुभूति र अनुभवलाई कथा, कविताको माध्यमबाट राम्रोसंग प्रस्तुत गरेकोले साझा निवासी (तमुवान प्रदेश ससुराली भएका , साबिकको पस्सिमांचल विकास क्षेत्र ) श्री मगोर्खे ज्यु लाइ येही माथि लेखिएको उपबिधामा मदन पुरस्कार प्रदान गरिएको छ" |
 
Posted on 11-30-14 11:36 AM     [Snapshot: 591]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you NepaliLaure bro for your advise.

On BlackFriday sale got one. She will be receiving around 2nd week of December.
No matter what is the age and the ethnicity : every one is enjoying and utilizing the newer gadgets.

 
Posted on 02-01-17 9:02 PM     [Snapshot: 2153]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म अलिक अन्ध बिस्वासी हुदै गएको हो कि देखिएका सपना  ले नराम्रो कुरा मात्रै देखाउने भएर हो मन अस्थिर  बनाउछ | कुनै कुनै सपनालेi धेरै लामो समय  सताउछ | १५-२० दिन अघि माथिल्लो दात खुस्केको सपना देखे पछि के छ बुढा पाका को हालखबर भनि सोध्न पुगेको थिए | सबै ठिक ठाक छ भने पछि तेस बीच सम्पर्क मा बसिन | सम्पर्क टुट्नु के थियो ग्यालो माग्ने बजै नै बितिछिंन | भुईचालो पछि नेपाल गएको बेला भेटेको थिए , गला मुसार्दै माया गरेको अझै ताजा छ |

साउ भन्दा ब्याजको माया भन्ने उखान सुनेकै होला हामि ब्याज हौ | साथि हो बाजे बजै लाइ माया नमार, बेला बेलामा अर्ति लिदै गर अनि आसिर्बाद थापी राख |तिम्रो स्वर सुनेर कती हर्सित हुन्छन कुरा गरेर र त हेर आँफै थाहा पाउने छौ |  
Last edited: 10-Feb-17 08:15 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
Drawback for applying NRN card
nrn citizenship
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters