Posted by: nepalilaure October 30, 2014
ग्यालो चाहियो बजैलाई !
Login in to Rate this Post:     0       ?        
बेटारी जुनमा लामो समय सम्म रहन्छ तेही पठाउने , iphone होला \

अनि विधा-उपबिधा मा मदन पुरस्कार दिने व्यवस्था भयो भने एउटा चै हाम्रो साझे गोर्खे मित्रलाई मिल्छ होला | पुरस्कारको घोसणामा एस्तो लेखिएको हुन्छ :

"नेपाल बस्नेले विदेश, बिसेष गरि अमेरिका, मा रहेका आफन्तसंग बिधुतिय उपकरण मागाउदा विदेश बस्नेलाई हुने गरेका अनुभूति र अनुभवलाई कथा, कविताको माध्यमबाट राम्रोसंग प्रस्तुत गरेकोले साझा निवासी (तमुवान प्रदेश ससुराली भएका , साबिकको पस्सिमांचल विकास क्षेत्र ) श्री मगोर्खे ज्यु लाइ येही माथि लेखिएको उपबिधामा मदन पुरस्कार प्रदान गरिएको छ" |
Read Full Discussion Thread for this article