Posted by: magorkhe1 October 30, 2014
ग्यालो चाहियो बजैलाई !
Login in to Rate this Post:     0       ?        
दसैंको टिका थापु भनी बजैलाई फोन मारेको त मलाई गालोपठाइदे मर्जी भो | गालो भन्ने के बस्तु रहेछ भनी म्याथा पच्चिस धेरै गर्नै परेन : जिजुमुमाले ग्यालेक्सी भनी बक्सेको हो भनी नेपथ्यबाट चर्को स्वर सुनियो | त्यो पुन्टे पनि जिजु बजैले ग्यालेक्सी पाये चलाऊन पाउने त उहिनै हो , अनी बजैको सबै भन्दा प्यारो र घरको स्यानो हो किन पछी पर्थ्यो ? मेरी बजैले ल्यप्टो   बाट गालोमा अपग्रेड गर्ने समय आएछ : आफु संग नभएकोले एस प्रति ध्यान नै गएँन | 
ल्याप्टो खोल्न अनुहार हेर्दै कुरा गरौ भन्ने बजैलाई १८ घण्टा लोड सेडिङ पछी कन्भर्टर्ले काम चलाई हुँदै थियो; राताघरे को नातिले ग्यालेक्सी पठाइ दिए पछी 24/7 चलेको मात्र हैन खोकलिमा हालेर जता ततै लान मिल्ने , त्यो भन्दा पनि फेस बूकमा र स्काईपमा फलानो आयो भने पछी गर्दै गरेको काम छोडेर आऊनु परेन : चियाको कप ल्याए जस्ताइ ग्यालो ल्याए भाई हाल्यो |
बजैको  माग पुर्याउनु पर्यो : लौ साथि हो ल्याप्टो पठाउने  हैन त्यो गालो भन्ने चिज उत्तम होला !

Apple or Samsung? Any Suggestion? 
 

http://sajha.com/sajha/html/index.cfm?threadid=102683&noofposts=0

http://sajha.com/sajha/html/index.cfm?threadid=102683&noofposts=0

 
 
Last edited: 31-Oct-14 10:05 AM
Last edited: 03-Nov-14 08:01 AM
Read Full Discussion Thread for this article