loganko vinaju
Replies to this thread:
More by loganko vinaju
What people are reading
Subscribers
Please log in to subscribe to loganko vinaju's postings.
:: Subscribe
|
नमिता-सुनिता हत्या संधर्बमा
[VIEWED 3779
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
loganko vinaju
Please log in to subscribe to loganko vinaju's postings.
Posted on 12-16-20 8:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
सम्बत २०३८ नमिता सुनिता तक्तालिन अंचलादिशका छोरि थिए । धिरेन्द्र मुर्ति डिल सकेर पोखरा गएर आराम गर्न बेसके थिए । अन्चालादिशले धिरेन्द्र लाइ आफ्नो घरमा खानको निम्तो दिए । तेही बेला उनले अन्चलाधिशकि २ छोरि लाई देखे। हलक्क बढेका कुमारी किशोरी लाई देखेर उनको मनमा पाप पलायो । उनले केहि समय नमिता सुनिता को पिछा गरे , एक दिन उनीहरु पढ्ने PN campus बाट घर जाने क्रममा दुवैलाइ अपहरण गरे , केहि दिन सम्म बलात्कार गरे , अनि सामुदायिक बनमा लगेर लास फाले । धिरिन्द्र र उनको गाडीलाइ चिन्ने एक बनपाले लाई ऐसोर्य्वको ठाडो आदेशमा मारेर खोलामा फालियो, कारण धिरेन्द्र उनको बहिनि ज्वाई थिए । उक्त घटनाको एक मात्र गवाह नस्ट गरे संगै यो घटना सदाको लागि सेलायो । बिरेन्द्र पोखराको बंगलामा आराम फ़र्माउन गएको बेला नमिता सुनिताकि आमाले बिरेन्द्र संग भेट मागिन र कुरानी कानिकै क्रममा " जसोरी मेरो गर्भ नास भयो तेसरी तेरो बम्श नास होस् ' भन्ने श्राप दिइन , तेतिखेर तत्कालिन प्रधानमन्त्री सुर्य ब थापा पनि बिरेन्द्र संगै थिए । संयोग हो वा श्राप हो , नमिता सुनिता मारिएको २०३८ जेष्ठ बिरेन्द्रको बम्शनास २०५८ जेष्ठ ।
|
|
|
|
Bennedict
Please log in to subscribe to Bennedict's postings.
Posted on 12-17-20 12:18
PM [Snapshot: 229]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
तपाईंले भन्नुभाको कुराको स्रोत के हो? ऐश्वर्यको ठाडो आदेशमा मारेर खोलामा फालियो? यस्तो त मैले कहिले सुनेन। राजा बिरेन्द्रलाई त्यसरी नमिता सुनिताको आमाले भेट्न पाए होलान त? आमाले श्राप दिएको चै मैले नि सुनेको हो तर राजा बिरेन्द्रको सामु त्यस्तो भनिन होलान त? यसमा राजा बिरेन्द्रले कती ढाक छोप गरे त्यो चाइ थाहा भएन। तर ज्ञानेन्द्र र धिरेन्द्र को नामा चै मुछिएको चै छ। नेपालको ईतिहासको कालो दिन भनौ।
|
|
|
tallagheremaila
Please log in to subscribe to tallagheremaila's postings.
Posted on 12-17-20 7:34
PM [Snapshot: 393]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
,,,,,,,,,,,,,,गाडीलाइ चिन्ने एक बनपाले लाई ऐसोर्य्वको ठाडो आदेशमा मारेर खोलामा फालियो, कारण धिरेन्द्र उनको बहिनि ज्वाई थिए । उक्त घटनाको एक मात्र गवाह नस्ट गरे संगै यो घटना सदाको लागि सेलायो,,,,,,,,, उसो भए यो सबै विवरण को के अर्थ लाग्छ त ? सहि भए किन सेलायो र येदि अनुमान हो भने एस्तो भएको अनुमान गरिन्छ भन्नु पर्यो कि कसो ?
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
nrn citizenship |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class) |
Travelling to Nepal - TPS AP- PASSPORT |
TPS Work Permit/How long your took? |
कल्लाई मुर्ख भन्या ? |
Morning dharahara |
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने |
Travelling on TPS advance travel document to different country... |
मन भित्र को पत्रै पत्र! |
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19? |
Informatica consultancy share |
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now. |
Are you ready to know the truth? |
Does the 180 day auto extension apply for TPS? |
lost $3500 on penny stocks !!! |
Another Song Playing In My Mind |
Nepalese Students Face Deportation over Pro-Palestine Protest |
जाडो, बा र म…… |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|