Posted by: _ June 22, 2018
यो मोमो को रेसिपी कोहि सित होला ?
Login in to Rate this Post:     0       ?        

शुक्रबार बिहानै यस्तो भिडियो हेरियो, घुटुक्क निलियो :)

बरु खैरो / कालो तीलको स्वाद एभरेस्टसंग मिल्दोजुल्दो होला कि? बोक्रा हटाएको सेतो तीलको स्वाद जति गरे पनि एकदमै बेस्वाद गुलियो-गुलियो किसिमको हुन्छ।

अर्को कुरा, "exact same taste as Everest" त भन्नुभयो, तर चिकेनको किमाबाट त्यो स्वाद निकाल्न सम्भव छैन जस्तो लाग्छ। १५% बोसो भएको पोर्क वा बिफमा अलिकति lard वा खसीको बोसो थप्दा किमाको स्वाद राँगोसंग करिब-करिब मिल्दोजुल्दो भएको अनुभब भयो.

एभरेस्ट म म नै  हालसालै पनि खानुभएको कोहि सेफ हुनुहुन्छ भने त्यताबाट केहि गतिलो रेसिपी आउने थियो कि? धन्यबाद!
Read Full Discussion Thread for this article