Posted by: skyuser12345 June 21, 2018
नेपाल पैसा पठाउनु थियो
Login in to Rate this Post:     0       ?        
नेपाल पैसा पठाउनु थियो? कोहि हुनुहुन्छ यहाँ? रकम पनि एकदमै धेरै एकदमै थोरै पनि हैन ठिकै छ बिस्तारै बिस्तारै थोरै थोरै गर्दै पठौनी प्लान छ, कृपया कोहि हुनुहुन्छ भनि मेस्सगे गर्नु न है|
Read Full Discussion Thread for this article