Posted by: AnandNepal June 20, 2018
Will Rabi Lamichhane be deported from Nepal ?
Login in to Rate this Post:     0       ?        
This is the skript I am writing for my next video.
I am sharing here so that people can give me feed back on the additional information

*forget about grammer (I know it is "ar" at the end)*

बिदेशी नागरिक परिवार भिषामा नेपालमा काम गर्न पाइँदैन

रवि लामिछाने अमेरिकि नागरिक हुन भन्ने सबैलाइ थाह छ - अनि उनि अहिलेका सबै भन्दा चर्चित र मन पराइएका पत्रकार हुन भन्ने पनि सबैलाइ थाह छ । उनले धेरै शत्रु कमाएका छन - अनि उनका शत्रु सबै शक्तिशालि छन - फ्यान सबै कमजोर शत्रु सबै शक्तिशालि भए पछि के हुन्छ ??

हो त्यहि भयो उनको पत्रकारितामा । उनि अहिले नेपालमा परिवार भिषामा छन । परिवार भिषामा भएको मानिसले काम गर्न पाउँदैन । काम गर्न वर्क पर्मिट चाहिन्छ ।लामिछानेले वर्क पर्मिट लिन नचाहेका पनि होइनन तर सरकार ले नै उनलाइ काम गर्न दिन चहाँदैन ।
"नेपाली मिडियामा काम गर्ने नेपालमै पर्याप्त जनशक्ति रहेको" भन्दै लामिछानेलाइ न्युज ट्वान्टी फोरमा काम गर्ने वर्क पर्मिट नदिइएको बुझिएको छ । यो निर्णय नेपाल सरकारका राज्यमन्त्री स्तरिय निर्णय भएको भनेर ग्रिह मन्त्रालयको पत्रमा लेखिएको छ ।

यसरि रवि लामिछानेलाइ लखेटने षडयन्त्र मा - राज्यमन्रि, प्रेस काउन्सिल, देखि ग्रिह मन्त्रालय समेत सम्लग्न भएको देखिएको छ । यदि उनले इमिग्रेसन कानुनको उलंघन गरेको पाइएमा उनलाइ सरकारले डिपोर्ट गर्ने सक्छ वा ५ बर्ष कैद र ५० हजार सम्म जरिवाना गर्न सक्छ । के लामिछाने डिपोर्ट होलान - के सिधाकुरा जनता संग बन्द होला त ?
Last edited: 23-Jun-18 11:06 AM
Read Full Discussion Thread for this article