Posted by: AdrianDaju June 18, 2018
यो मोमो को रेसिपी कोहि सित होला ?
Login in to Rate this Post:     0       ?        
मलाई नि त्यस्तै लागे हो | सिलामले पो झोल अचार बनाउछ कि भन्ने , कलर नै कस्तो फिक्का छ | अनि मोमो भित्र जुस चै कसरी बनाउने ? अमेरिका आको भर्खरई भयो एवेरेस्ट मोमो खान नपाएर मर्न आटें भने |
Read Full Discussion Thread for this article