Posted by: AnandNepal June 3, 2018
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
Login in to Rate this Post:     1       ?         Liked by
मैले कता कता कोमल ओलि र धिरेन्द्र बिच अफेयर थियो भन्ने सुनेको थिएँ
धिरेन्द्रलाइ सम्झेर ओलिले अहिलेसम्म बिहे नगरेको पनि भन्थे मान्छेहरु

हुन त कोमल ओलिले दरवार हत्याकाण्ड हुँदा कपाल पनि खौरेकि पनि थिइन
(फोटो कता देख्याथें, खोजेर पछि शेयर गरुला)

यो बारेमा तपाइले पनि सुन्नु भएको थियो ?

अपडेट : खासमा म धिरेन्द्रको बारेमा धारावाहिक रुपमा चर्चा गर्दैछु - तेसैले कसैलाइ थाह भएमा भनिदिनुभएमा तपाइको नाम सहित चर्चा गर्ने छु ।

यस अघिको रिपोर्ट हेर्नुहोस: 

https://www.youtube.com/watch?v=9LDjb4iO4s0


Last edited: 03-Jun-18 06:41 PM
Read Full Discussion Thread for this article