Posted by: OlikoBoliBandukkoGoli June 3, 2018
Login in to Rate this Post:
0
?
नेपाल हुदाँ देखि भ्रष्टाचार गर्ने लागेको बानी, अम्रिका आएर नि के छोड्छन त | नानाथरी कोम्मुनिटी भन्छन, राजनीति गर्छन, पैसा बटुल्छ्न आफ्नो गोजी भर्छन |