Posted by: OlikoBoliBandukkoGoli May 31, 2018
नलिना चित्रकार पनि बनिन अमेरीकी नागरिक
Login in to Rate this Post:     0       ?        
अहो ! त्यो मिल्लियोनयर र बिल्लिओयोनयर हरुले मात्र आफ्फोर्ड गर्नसक्ने ठाउं सोनोमा मा पो बस्नु हुन्छ नलिना जी | त्यंहा त लास्टै सोखिन गोराहरु मात्रै मात्र बस्छन गाठे, एकताका सोनोमा नजिकैको नापामा वाईन फारमहरु हेर्न गईएको थियो |दाम भन्दा नाम मात्र हुने नेपाली सिङ्गर भएता पनि अमरिकी बसाईले धेरै प्रगति गर्नु भएछ उहाँले |
Congratulations!
Last edited: 31-May-18 04:47 PM
Read Full Discussion Thread for this article