Posted by: OlikobandukkoGoli May 28, 2018
नफर्किने गरि नेपाल जाने सोच
Login in to Rate this Post:     0       ?        
यसमा एउटा प्रसङ्ग जोड्न चाहे, धुवा धुलोले ल मानौं शरीर बिगार्ला, फोक्सोलाई असर पुराउला तर त्यसलाई कमसेकम मास्क प्रयोग गरेर या आउषधि उपचार गर्न त सकिन्छ| राम्रा सोच वयेका युवाहरु अग्रसर भएर सर सफ़ाइ गरेर धुवा धुलो नियन्त्रण गर्न त सकिन्छ| अमेरिकामा त तपाईको दिमाग नै गुम्छ| मेन्टल्लीनै खराब भएछी आफैलाई गुमाएछी अरु क नै पो गर्न सक्नु हुन्छ र |
Read Full Discussion Thread for this article