Posted by: NepalPsycho April 27, 2018
Who has cheating attitude ? Nepalese or Indians?
Login in to Rate this Post:     0       ?        
इंडियासित कति दाजेको हो चिक्नेहरु | इंडियाको २९ स्टेट्स मध्येको एक गुजरात नेपाल भन्दा ठुलो छ | नेपालको जनसंख्या जति छ त्यो भन्दा धेरै मान्छे त सिर्फ मुम्बाई भन्ने शहरमा छ | जहिले हेर्यो इंडिया, भारत भन्दै दाजि बस्छन् |
Read Full Discussion Thread for this article