Posted by: Dada_Giri November 29, 2004
For Palpali gaunle
Login in to Rate this Post:     0       ?        
DeepBlue, Yes I'm from Shyangja. But neither from Shyangja Putali bazzar nor from Waling. कसैलाई परिचय दियो, घर स्यांग्जा बज्जारमे हो? भनेर सोध्छ। मैले सँधै भन्ने गर्छु- हैन, माथि देऊरालीमा हो, हाम्रो घर । स्कुल पनि देउराली मा वि बाट गरेको। भलिबल खेल्दाखेरि बल खसेर तल आँधिखोलामा झर्थ्यो दिनको ७ पटक। लिन जाँदा जाँदा हैरान हुन्थ्यो। हाफ टाइम नै सकिन्थ्यो। मेरो गर आँधीखोलाको किनारमा पर्छ । सानो छाप्रो छ। वर्षा आँधीखोला बढेर आयो भने उपल्ला घरे माहील्दाइ कहाँ सुत्न जानुपर्छ । अनि रातभरि तास खेल्यो बस्यो, के को निद्रा लाग्नु नि अर्काको गरमा सुतेर। हामी गिरी हैन, ब्रो। अनि हजुर नि? बद्री पगेंनीको घरतिर त हैन?
Read Full Discussion Thread for this article