Posted by: _ April 18, 2018
EGG / Sperm donation Inquiry
Login in to Rate this Post:     1       ?         Liked by
Adoption पनि consider गर्ने हो कि? भविष्य नराम्रो भएका धेरै केटाकेटी छन् नेपाल र अरुतिर पनि। केहि चिनेका निसन्तान दम्पतिलाई यस्तो सल्लाह दिंदा कसैले राम्रो मानेनन्, तर यहाँलाई एकचोटी सोच्न आग्रह गर्दछु। बाँकी तपाइंको ईच्छा। शुभकामनाहरू!!
Read Full Discussion Thread for this article