Posted by: Dada_Giri November 28, 2004
ek ladki ko dekha to aisa laaga
Login in to Rate this Post:     0       ?        
Moneyminded Bro, मलाई हिन्दी गीतको कुरा नसोध, यार! आउँदैन, तैपनि म उत्तर दिन्छु है, किनभने कसैले पनि मिलाएन भने पहिला जवाफ दिएको भनेर मैले सान्त्वना पुरस्कार स्वरुप टर्कीको पुच्छरसम्म भए नि पाउँछु कि भनेर प्रयास गरेको मात्र। जे होस् । I want Turkey! Answer: 24 पटक BTW, Ani tyo Buti फालेऊ त समुद्रमा?
Read Full Discussion Thread for this article