Posted by: ktmpost March 8, 2018
नेपाल आइडल विजयता बुद्ध लामाले आठ महिना भैसक्दा पनि पुरस्कार नपाएको खुलाशा
Login in to Rate this Post:     0       ?        

नेपाल आइडल बुद्ध लामाले अझै सम्म पनि पुरस्कार नपाएको भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर बुद्ध लामा आफैले आज एउटा सनसनीपुर्ण खुलासा गरेका छन । बुद्ध लामाको आवाज रहेको एउटा अडियो सार्वजनिक भएपछी अहिले उक्त अडियो भाइरल बनिरहेको छ । बुद्ध लामा नेपाल आइडल घोषित भएको गलभग ८ महिना हुन लागिसक्यो ।

तर नेपाल आइडलको आयोजकले अझै उनलाई पुरस्कार दिएको छैन, अझ बुद्ध लामालाई खातामा पैसा नभएको चेक दिएर झुक्याइरहेको छ भन्ने सुन्दा जो कोहीलाई अचम्म लाग्छ । बुद्ध आफैले आफु आठ महिना देखी पुरस्कारको लागी धाइरहेको तर आयोजकले आफैसंग १० लाख मागेको खुलासा गरेका छन । बुद्ध लामाले पुरस्कार नपाएको बिषय उनकै मुख बाट सुन्नुहोस । कृपया तलको भिडियो हेर्नुहोला

https://www.youtube.com/watch?v=KC5vZOgCqyM

प्रकाशित मिति: बिहिबार, फाल्गुण २४, २०७४    समय: १७:२२:४१

Last edited: 08-Mar-18 11:01 AM
Read Full Discussion Thread for this article