Posted by: ktmpost March 7, 2018
भुवन के.सी. लाई चोरीको आरोपमा मुद्दा
Login in to Rate this Post:     0       ?        

काठमाडौँ । चर्चित नायक तथा निर्माता भुवन केसी चोरीको आरोपमा फसेका छन् । भुवनको चर्चित फिल्म कृको कालीमा पछि–पछि, ओरालीमा अघि–अघि’ बोलको गीतमा चोरीको आरोप लागेर मुद्धा खेपिरहेको बताइएको छ ।

शम्भु प्रधानको निर्देशनमा निर्माण गरेको फिल्म सम्झनाको यो गीतमा उतिबेला भुवन केसी र तृप्ती नाडकर देखिएपनि अहिले फेरी सोही गीत भुवनले आफ्नो फिल्म कृमा उक्त गीत समावेश गरेको भन्दै चोकी काण्डमा फसेका हुन् । प्रतिलिपी अधिकार सम्बन्धी ऐन, २०५९ को दफा २५ ९१० ९क० र ९ख० बमोजिमको कसुर गरेका छन् भुवन केसी र सुवाष गिरीले। मुद्धाको फाइल टेकुस्थित प्रहरी परिसरका डिएसपी मोहन थापाको टेबुलमा रहेको स्रोतले जनाएको छ । उजुरकर्ता उनै चलचित्र निर्देशक शम्भु प्रधान नै हुन् ।


http://www.etajakhabar.com/03/07/167070
Read Full Discussion Thread for this article