Posted by: Dada_Giri November 27, 2004
Login in to Rate this Post:
0
?
मैले त मेरो मनको कुरालाई फरर लेखेको मात्र!
साझामा अपिनियन को अपेक्षा गर्ने हो भने उट्पट्यागं कुरा लेख्नुस् न।
जस्तै यस्तो Title लेख्नुस् ।
We must welcome Indian Army for maintaining peace in our Country!
अनि प्रतिकृया त भटटटटटटट आउँछ।
उही Dada_giri alias Bhinaju