Posted by: ktmpost February 27, 2018
पूर्व राजकुमार पारस निक्कै शिथिल अवस्थामा पचली मन्दिरमा देखिए
Login in to Rate this Post:     0       ?        
काठमाडौँ — पूर्व युवराज पारस शाहले मंगलबार बिहान टेकुस्थित पचली भैरवमा पुगेर पुजा अर्चना गरेका छन् । आफ्ना निकटतम् सहयोगीका साथ मन्दिर पुगेका पारस निकै दुब्लो देखिएका छन् । 

वहाँको शिघ्र स्वास्थको कामना ...


अरु तस्बिरहरु https://www.kantipurdaily.com/photo_feature/2018/02/27/20180227131402.html
Read Full Discussion Thread for this article